
सुर्खेत – दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई पाँच हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले […]
पर्वत – मसला पिस्न प्रयोग गर्ने लोहोरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा कास्की प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार माछापुच्छ्रे गाउँपालिका–२ भुजुरुङखोलाका ६४ […]
काठमाडौंको गुहेश्वरीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित गुहेश्वरीको एक घरमा हत्या भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। […]
तेह्रथुम- छथर गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी गाउँपालिका भित्र रहेका ६० वर्षमाथिका एकल पुरुषलाई वार्षिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय […]
ओखलढुंगा- ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । […]
जनकपुरधाम- धनुषामा भजनकीर्तन भइरहेको बेला माइकमा करेन्ट प्रवाह भई दुई जनाको ज्यान गएको छ। क्षीरेश्वरनाथ नगरपालिका-३ पर्सा टोलका बुलन यादवको घरमा भएको घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा लक्ष्मिनिया गाउँपालिका-३ बस्ने ५५ […]
उदयपुर –उदयपुरको त्रियुगा नगरपालिका-६ मोहनपुर बस्ने १८ वर्षीया किशोरीको मृत्यु रहस्यमय बनेको छ। १९ गते त्रियुगा नगरपालिका-६ राजदेवी सामुदायिक वनको रातमाटे खोला किनारमा कृशला चौधरीको शव फेला परेको थियो। उनको शव अनुहार नचिनिने, क्षतविक्षत् र […]
मानिसमा कुनै पनि काम गरेरे छाड्छु र लक्ष्यमा पुग्छु भन्ने भित्रैबाट दृढ संकल्प र चाहना भए उसले कुनै न कुनै दिन अवश्य लक्ष्य पुरा गर्छ । तर, उ भित्रको मिहनत, परिश्रम र लक्ष्य पुरा गर्ने […]
चारपाने । विर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई पितृशोक परेको छ । जनप्रतिनिधी संग्रौलाका पिता ख्यामितप्रसाद संग्रौलाको आज बेलुकी ३ः४५ बजे आफ्नै घर बिर्तामोड–२, चैतुबारी त्रिवेणी टोलमा निधन भएको छोरा नगेन्द्रले सामाजिक […]