Aamsanchar

समाज

बिर्तामोड । कोभिड १९ को दोस्रो लहरले सबै क्षेत्र चपेटामा परेको अवस्थामा कोभिड नियन्त्रण र रोकथाममा आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएको विर्तामोड राउण्ड टेवल शाखा २७ ले मास्क वितरण कार्यलाई निरन्तरता दिएको छ […]

शुक्रवार, जेठ ७, २०७८

मोरङ- मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेका छन् । आज बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत […]

शुक्रवार, जेठ ७, २०७८

मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको सुतेकै ओछयानमा हत्या भएको छ । सुन्दरहरैचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ […]

शुक्रवार, जेठ ७, २०७८

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाको आयोजनामा ‘महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच’ विषयक प्रशिक्षण विहीवार भर्चुअल रुपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्य रहेको प्रशिक्षणको […]

बिहिवार, जेठ ६, २०७८

बाँके – कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा बाँकेमा राजनीतिक दलहरू पनि खटिन थालेका छन्‌। नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापन अभियान थालेको छ। बुधबार पहिलो दिन रुकुम र बाँकेको चप्परगौंडीका […]

बिहिवार, जेठ ६, २०७८

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताउनु भएको छ । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश […]

बुधवार, जेठ ५, २०७८

बिर्तामोड । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले ६ थान अक्सिजन सिलिन्डर खरिद वापत ९० हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ । थोपा थोपाले समुन्द्र हुन्छ भने […]

बुधवार, जेठ ५, २०७८

विराटनगर – मोरङको रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा एक युवतीको शव फेला परेको छ। धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान रंगेली–३ की २४ वर्षीया अनिता यादवको शव फेला परेको हो। जिल्ला […]

बुधवार, जेठ ५, २०७८

झापा – दोस्रो लहरको कोरोना भाइरसको नयाँ भेरियन्टले मुलुकवासी आक्रान्त बनेको छ ।  यस्तो अवस्थामा कोरोना संक्रमित भएका व्यक्तिको उपचारदेखि स्याहारसुसार जिम्मेवारी उनकै परिवारको मुख्य दायित्वमा पर्छ । तर, झापामा एउटा अनौठो घटना बाहिरिएको छ । […]

बुधवार, जेठ ५, २०७८

बिर्तामोड । गतबर्ष पनि कोरोना महामारी एका लागि एक अभियनले अघिसारेको एक व्यक्ति एक परिवार खाद्ययन्न वितरण देखि कनकाईमा रहेको पिसिआर ल्याव स्थापन गर्न सहकार्य गरेर मानव सेवामा सक्रिय भएर जुटेको वीरता जेसीज यसबर्ष पनि […]

बुधवार, जेठ ५, २०७८