
मेचीनगर। सन् २०२२ जनवरी १ देखि नोभेम्वरको अन्त्यसम्ममा झापा जिल्लामा एक सय भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भएका छन् । आइतबार झापाको विर्तामोडमा ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा इन्सेकका झापा […]
संसारभर नै हाँसोको बजार ठूलो छ। र, हास्यको आवरणमा धेरै रस र भावहरू सम्प्रेषण गर्न सक्ने भएकाले नै यसको बजार यति ठूलो भएको हो। यो बजारको मुख्य मन्डी सिनेमा र टेलिभिजन हुँदै इन्टरनेटसम्मको श्रव्यदृश्य माध्यम […]
विराटनगर । मोरङका राजनैतिक दलका नेता , पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन । दलित महिला केन्द्रले विहिवार विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा […]
बिर्तामोड। बिर्तामोडका व्यवसायी तथा सामाजिक अभियन्ता निर्मल भट्टराई र सुमित्रा भट्टराईले पत्रकार सहारा उपचार कोषलाई एक लाख एक हजार सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा भट्टराई दम्पत्तिले […]
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२२ ले स्वयंसेवा मार्फत एकताको विषयलाई उजागर गर्दछ । यो अभियानले स्वयंसेवाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने हाम्रो सामूहिक मानवताको शक्तिलाई प्रकाश पार्छ। (UN) स्वयंसेवकहरू (UNV) कार्यक्रमले संयुक्त राष्ट्र स्वयंसेवकहरूको मात्र नभई विश्वभरका […]
बिर्तामोड । ‘लैङ्गिक हिंसा : न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिका’ विषयक जिल्ला स्तरीय संवाद आइतबार बिर्तामोडमा सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसाबिरुद्धको अभियान’ भन्ने नाराका साथ जारी १६ दिने अभियान अन्तर्गत […]
बिर्तामोड । इनरह्वील क्लव आफ बिर्तामोड मिट टाउनले ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवको दिन आज (शनिबार) अर्जुनधारा नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो ब्लाङकेट र हुइल चियर वितरण गरेको छ । अर्जुनधारा–७ मा रहेको पितृ […]