
गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। उनका […]
इलाम । असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण इलाम नगरपालिका–१०, गोदकस्थित टापु क्षेत्रका करिब ४३ परिवार विस्थापित भएका छन्। घरहरू पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएपछि ती परिवारहरू अहिले अस्थायी आवासमा बस्न बाध्य भएका […]
कनकाई । ‘एकका लागि एक’ अभियानमार्फत इलाका प्रहरी कार्यालय सुरुङ्गालाई करिब दुई लाख रुपैयाँ बराबरका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ । आज शनिबार एक कार्यक्रमका बीच अभियानको तर्फबाट नबीन गट्टानी, लिला चिमरिया, सुवास भट्टराई, शिव […]
बिर्तामोड । तेह्रथुम आठराई गाउँपालिका–२, खम्लालुङ भोटेखानीकी पेमा खाङडु शेर्पा यतिबेला बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको शैयामा जीवन–मरणको संघर्ष गरिरहेकी छन् । मुखको क्यान्सरले पीडित भए पनि उनी अपार आत्मबलका साथ रोगसँग जुझिरहेकी छन् । चिकित्सकहरूको […]
बिर्तामोड। लायन्स क्लब अफ बिर्तामोडको संयोजनमा दाता भवानीशंकर मिण्डाले दिवंगत धर्मपत्नी सन्तोषदेवी मिण्डाको पुण्यतिथिको अवसरमा बिर्तामोड–२ को श्री पञ्चरत्न माध्यमिक विद्यालय, चैतुबारी मा प्रशोधित पिउने पानी परियोजना हस्तान्तरण गरेका छन्। आज विहान मेसिन पूजा–अर्चना पश्चात […]
बिर्तामोड – बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा एक पछि अर्को सहयोग जुट्ने क्रम जारी रहेको […]
बिर्तामोड । “देश सरकारले मात्रै बनाइदिन्छ भन्ने सोच अब पुरानो हुन थालेको छ, गाउँ र देश बनाउन नागरिक आफैं खटिनुपर्छ।” — यही विश्वाससहित इलामको रोङ गाउँपालिकाले अनौठो तर प्रभावकारी अभियान सुरु गरेको छ । गाउँपालिकाले […]