
कञ्चनपुर : बेदकोट नगरपालिका-७ मुसेपानीमा झारफुक गर्ने क्रममा ४३ वर्षीया महिलाको मृत्यु भएको छ। झारफुक गर्ने क्रममा स्थानीय रञ्जला साउदको मृत्यु भएको हो। उनको शुक्रबार नै मृत्यु भए पनि प्रहरीलाई स्थानीय बासिन्दाले शनिबार मात्रै खबर गरेका हुन्। […]
हेटौंडा : पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविका बालिकाहरूलाई यौन दुव्यर्वहार गर्ने ३ जना शिक्षक पक्राउ परेका छन्। यौन दुव्र्यवहारको आरोप लागेका ३ जनामध्ये हेमबहादुर विक चैत २५ गते आफै प्रहरी नियन्त्रणमा आएका थिए। शुक्रबार […]
विराटनगर । महिला अधिकारका सवालमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले महिलाका अधिकार शुनिश्चत गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् । बुधवार प्रदेश १ का आन्तरिक मामिला तथा कानूममन्त्री केदार कार्कीलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै […]
खोटाङ – छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी वहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आरोपित आचार्यलाई एमाले […]