Aamsanchar

समाज

इटहरी । नेपाल रेडक्रस सोसाइटीले इटहरी उपमहानगरपालिकाका वाढि पीडित महिला तथा किशोरीका लागि राहत उपलब्ध गराएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमलाई […]

बुधवार, कार्तिक १७, २०७८

लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट जुवा खेलेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ र बर्दिया जिल्लाबाट २९ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ […]

सोमवार, कार्तिक १५, २०७८

      अछाम : १४ दिन देखि बेपत्ता अछामका एक जनाको शव भेटिएको छ। कमलबजार नगरपालिका–५ कुईकाका ३४ वर्षीय रेशमराज तिमिल्सैनाको शव आज उनी बेपत्ता भएको स्थान गैरीटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको हो। कमलबजार […]

सोमवार, कार्तिक १५, २०७८

बिर्तामोड । कालिका नेपाल बिर्तामोड –१ झापाको आयोजनामा सञ्चालित तीन दिवशिय आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ । बिर्तामोड –३ स्थित आदर्श स्कूल अफ म्यानेजमेन्टमा धौलागिरी –पारिजात बहुउद्धेशिय सहकारी संस्था बिर्तामोड –४ को प्राविधिक सहयोगमा […]

शनिवार, कार्तिक १३, २०७८

      डोटी – डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका-९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको […]

शनिवार, कार्तिक १३, २०७८

    जनकपुरधाम – महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटपिट र दुर्व्यवहार गरिएको छ। प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उनकी ५५ वर्षीया भाउजू सुनैना देवीलाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप […]

शुक्रवार, कार्तिक १२, २०७८

संखुवासभा : चिचिला गाउँपालिका–२ दिदिङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ गम्भीर घाइते भएका हुन्। बिहीबार साँझ ७ बजेतिर […]

शुक्रवार, कार्तिक १२, २०७८

  विराटनगर – बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट भएको छ। विराटनगर महानगरपालिका ८ की ५४ वर्षीया रफिना खातुन बोक्सीको आरोपमा निर्घात कुटिएकी हुन्। उनलाई आफ्नै छिमेकीले बिहान घरमा चिया खाइरहेका बेलामा चारजना आएर गत असोज १९ […]

बिहिवार, कार्तिक ११, २०७८

  बैतडी – महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप […]

बिहिवार, कार्तिक ११, २०७८

      काठमाडौं : बझाङको  बित्थडचिर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ।  बोहराको आज विहान निधन भएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराले जानकारी दिइन्। दमका बिरामी उनको डडेल्धुरा अस्पतालमा निधन भएको उपाध्यक्ष बोहराले […]

बिहिवार, कार्तिक ११, २०७८