Aamsanchar

समाज

धरान । शसक्त्तिकरण ऐन र सकारात्मक विभेदको कानुन बनाएर सिमान्तृकत दलित समुदायलाई सरकारले सेवा सुबिधा प्रदान गर्नुपर्ने प्रदेश सांसदहरुले जोड दिएका छन । संसदिय पत्रकार मञ्च प्रदेश १ को आग्रहमा १५ असोजमा ६ जना सांसदहरुले […]

शुक्रवार, असोज २२, २०७८

मेचीनगर। झापाको मेचीनगर— ४ बाहुनडाँगीमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेंकीको विहीबार सिलान्यास गरिएको छ । मेचीनगर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत काँकरभिट्टा […]

बिहिवार, असोज २१, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सभ्य र भव्य रुपमा चाडपर्व मनाउनका लागि आग्रह गदैं विहीबार सामूहिक छलफल गरेको छ । नगरपालिकाको सभाकक्षमा नगरभरिका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी जनप्रतिनिधिहरुबीचको छलफलले […]

बिहिवार, असोज २१, २०७८

झापा । झापामा रहेको लायन्स क्लव अफ बिर्तामोड लेडी र लोयो क्लवले धनकुट्टामा रहेका वृद्ध–वृद्धालाई सहयोग गरेको छ । धनकुट्टास्थित विश्रान्ति मन्दिरमा रहेका २२ जना महिला र १८ जना पुरुषलाई लत्ताकपडा सहित खाद्यन्य सहयोग गरिएको […]

बिहिवार, असोज २१, २०७८

विराटनगर- मोरङको पथरीशनिश्चरेमा वृद्धा महिलामाथि आक्रमण र लुटपाट गरिएको छ। आक्रमण गरेर घाइते बनाउँदै पथरीशनिश्चरे नगरपालिका–३ ढकाल चोककी ७५ वर्षीया हर्कमाया दंगाल लगाएका सुनका गहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले […]

बिहिवार, असोज २१, २०७८

काभ्रेपलाञ्चाेक – नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो ।  गएकाे साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा […]

बिहिवार, असोज २१, २०७८

पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्फ उर्मिला र सुनिता तामाङ उर्फ रोशनी छन् ।​ युनिसा र सुनिताले हनिट्रयापमा पारेर […]

बिहिवार, असोज २१, २०७८

बिर्तामोड । चेम्बर अफ कमर्स झापाले पहाडी क्षेत्रका विभिन्न संस्थाहरुलाई मास्क तथा सेनिटाईजर विरतण गरेको छ । चेम्बर अफ कमर्सले आठराई संग्रान्ती बजारमा रहेको इलाका स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी वेस क्याम्प र […]

सोमवार, असोज १८, २०७८

फायल फोटो : आमसंचार बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गर्ने घोषणा […]

सोमवार, असोज १८, २०७८

रुपन्देही : शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदुरको हत्या गरिएको छ। उक्त घटनामा अर्का एक जना घाइते भएका छन्। शुद्धोधन–३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको […]

सोमवार, असोज १८, २०७८