Aamsanchar

समाज

दैलेख – गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवतीकाे शवकाे पहिचान खुलेकाे छ ।  शव फेला परेकी युवती नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी भएको प्रहरीले जनाएकाे छ ।  प्रेम सम्बन्धलाई विवाहमा […]

सोमवार, असोज ११, २०७८

सुनसरी- सुनसरीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेब रहेका छन् । हिजो अपह्रान्न साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबलाई […]

सोमवार, असोज ११, २०७८

विराटनगर – मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्वीन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आज (आइतबार) देखि सुरु हुँदैछ। उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश […]

आइतवार, असोज १०, २०७८

दैलेखको ठाँटीकाँध​मा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा […]

शनिवार, असोज ९, २०७८

काठमाडौं – १५ वर्षीय बालिकामाथि बलात्कारको मुद्दामा ९ वर्ष कैद सजाय तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक घर भइ भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय च्याङ्बा भन्ने सागर तामाङ्गलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको […]

बिहिवार, असोज ७, २०७८

झापा – बिर्तामोडकी सिर्जना बस्नेतको मृत्यु प्रकरणमा दुई महिनादेखि अल्मलिएको प्रहरी अनुसन्धान अझै ठोस् निष्कर्षमा पुग्न सकेको छैन। घटनाको विभिन्न पाटोमा गरिएको अनुसन्धानले ठोस् निष्कर्ष दिन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अलग-अलग तीनवटा […]

बिहिवार, असोज ७, २०७८

विराटनगर – भारतबाट लागुऔषध लिएर आउँदै गर्दा बुधबारसाँझ एक युवा पक्राउ परेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। […]

बिहिवार, असोज ७, २०७८

जनकपुरधाम – १२ वर्षीय बालिकालाई बलात्कार आरोपमा प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका-५(पर्वता)का एक वृद्धलाई पक्राउ गरेको छ। ६० वर्षीय ती बृद्धले बालिकालाई पैसाको लोभ देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय धनुषाधाम अनुसार केहि […]

बिहिवार, असोज ७, २०७८

बुटवल – भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो । […]

बुधवार, असोज ६, २०७८

सप्तरी- सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राति […]

बुधवार, असोज ६, २०७८