विराटनगर – लागुऔषध गाँजाको तस्करीमा संलग्न रहेकाहरु विराटनगर महानगरपालिका–१८ झटियाइमा गाँजा र मोटरसाइकल छाडेर फरार बनेका छन्। सशस्त्र प्रहरीको टोलीले पिछा गरिरहेको चाल पाएपछि गाँजा र मोटरसाइकल छाडेर तस्करीको धन्दा चलाउनेहरु फरार बनेका हुन्। फरार […]
पाँचथर – हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका-४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका-७ सल्लेरीका गजेन्द्र योङ्याकी […]
रुपन्देही- रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले […]
बिर्तामोड। नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले बिर्तामोडमा रहेका अपांगता भएका परिवारलाई खाद्यान्न वितरण गरेको छ । बिर्तामोड वडा नम्बर ६ का अपांगता भएका २१ परिवारलाई राहत वितरण गरिएको संघका महासचिव जीवनकुमार खड्काले जानकारी दिए […]
धनगढी- कञ्चनपुरमा आयोजित तीज कार्यक्रममा सामूहिक झडप हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा शनिबार राति झडप भएको हो। घाइतेमध्ये ४ जना सिकिस्त रहेको इलाका प्रहरी कार्यालय झलारीका […]
झापा – शिवसताक्षी नगरपालिका–९ का एक कोरोना संक्रमित पुरुष मृत फेला परेका छन्। आइतबार बिहान साढे ४ बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। […]
संखुवासभा- सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार नै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा हत्या आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक […]
संखुवासभा – संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। […]
जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शनिबार बेलुकी पाँच बजे परेको चट्याङले बारेकोट गाउँपालिका–१ रामीडाँडाकी १६ वर्षीया सम्झना गिरीको ज्यान गएको प्रहरीले जनाएको छ। शनिबार बेलुकी अन्दाजी ५ बजेतिर […]
जनकपुरधाम – जनकपुरका एक निजी स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वस्तिक इङ्गलिस बोर्डिङ स्कुलका शिक्षक तथा शिक्षिकाको निर्मम कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको हो। भदौ २४ गते गृहकार्य नगरेको भन्दै […]