Aamsanchar

सिनेमा

अक्षय कुमारको ‘बच्चन पाण्डे’ अर्को सालको जनवरी २६ मा रिलिज हुने भएको छ । अक्षयले इन्स्टाग्राममा यो भनाइ पुष्टि गरेका छन् । उनले बच्चन पाण्डेमा हुने अक्षयको तस्विर पनि सार्वजनिक गरेका छन् । यसमा उनी […]

आइतवार, माघ ११, २०७७

एजेन्सी –बलिउड अभिनेता जोन अब्राहम फिल्म सुटिङका क्रममा घाइते भएका छन्। वाराणसीमा सत्यमेव जयते २ फिल्मको सुटिङमा व्यस्त उनी स्टण्ट देखाउने क्रममा घाइते भएका हुन्। उनको दाहिने हातको हत्केलामा चोट लागेको बताइएको छ। चोट लागेपछि […]

शुक्रवार, पौष १०, २०७७

काठमाण्डौ – कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका छन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन […]

शुक्रवार, पौष १०, २०७७

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ । यो अभिनेत्री थापाको डेब्यु चलचित्र हो । यद्यपि उनले ‘ए मेरो हजुर ३’बाटै बाल कलाकारको […]

बिहिवार, कार्तिक २०, २०७७

यसवर्षको चलचित्र दिवसको दलान अलिक फरक कठघरामा उभिएको छ, सिनेमाको मुख्य गन्तव्य चलचित्रघरहरु कोरोना संक्रमणका कारणले बन्द छन्, कहिले खुल्नेहुन थाहा छैन ? यतिमात्र हैन, कोरोना त्रासमा समयमा रिलीज हुन नपाएका अनेकन सिनेमाहरु, कामको कमी […]

बिहिवार, असोज १, २०७७

बलिउड नायक अर्जुन कपुरले आफ्नो सोसल मिडियामा उनलाई कोरोना संक्रमण भएको जानकारी दिए । अब भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार अर्जुनकी प्रेमिका मलाइका अरोडाको कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएको छ । मलाइका आफैंले खबर पुष्टि […]

सोमवार, भदौ २२, २०७७

फोक्साको क्यान्सरसँग जुधिरहेको बलिउड नायक सञ्जय दत्त उपचारका लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएकी छिन् । यसअघि सञ्जय दत्त विदेशमा आफ्नो उपचार गराउने बताइएको थियो , सञ्जय दत्त आफ्नी श्रीमती मान्यता दत्तसँग अस्पताल जानका […]

बुधवार, भदौ ३, २०७७

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणमा फोक्सोमा क्यान्सर देखिएको छ । दत्तलाई कोरोना आशंखा गरेर […]

बुधवार, साउन २८, २०७७

एजेन्सी । भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको […]

आइतवार, साउन २५, २०७७

पैसा असुलेको र आत्महत्याका लागि उक्साएको आरोप एजेन्सी–बलिउड अभिनेता सुशान्तसिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी परेको छ। सुशान्तका पिता केके सिंहले उनीविरुद्ध पटनाको राजीवनगर थानामा उजुरी (एफआइआर) दर्ता गराएका हुन्। उनले गत २५ जुलाईमा […]

बुधवार, साउन १४, २०७७