Aamsanchar

सिनेमा

काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दिन पार गरेको छ । पछिल्लो समय रिलिज भएका धेरै फिल्मले लगानी समेत सुरक्षित गर्न नसकिरहेको अवस्थामा ‘छ माया छपक्कै’ले भने प्रदर्शनको ५१औं दिनको यात्रा पार गर्न सफल […]

आइतवार, मंसिर १५, २०७६

मदन पुरस्कार विजेता झमक घिमिरेको बहुचर्चित आत्मकथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ का निर्माता तथा निर्देशक विनोद विष्टले वितरकले हलमा फिल्म प्रदर्शन गर्न नदिएको आरोप लगाएका छन् । पत्रकार महासङ्घ धनकुटा शाखाको सभाहलमा मङ्गलबार […]

बिहिवार, मंसिर ५, २०७६

मंसिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को केन्द्रिय भूमिकामा छिन्, नायिका सुमी मोक्तान । सुमीले चलचित्रका लागि २ बर्ष मार्सल आर्ट नै सिकेकी थिइन् । एक्सनमा समेत पोख्त नायिकालाई सामान्य कथाका चलचित्रमा काम गर्ने […]

बुधवार, मंसिर ४, २०७६

साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ। उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटेकी छन्। […]

बुधवार, कार्तिक २०, २०७६

सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुकसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । केही दिन अगाडि मात्र छायांकन सकिएको यो चलचित्रलाई फागूणको ९ गते रिलिज गर्ने तयारी गरिएको छ […]

सोमवार, कार्तिक १८, २०७६

कात्तिकको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’मा दर्शकले नायक भूवन केसीलाई नेगेटीभ क्यारेक्टरमा देख्न सक्नेछन् । यो चलचित्रमा भूवन पिता र छोराको भूमिकामा देखिदैछन् । नायक केसी भन्छन्–‘चलचित्रमा म मुख्य नायक होइनँ । […]

सोमवार, कार्तिक १८, २०७६

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को छायाङ्कन पूरा भएको छ । करिब १ महिना लामो छायाङ्कनपश्चात् एक गीत बाँकी राख्दै शुक्रबार फिल्मको सुटिङ प्याकअप गरिएको […]

शनिवार, कार्तिक २, २०७६

बिर्तामोडको नाम दिएर देशको समस्यालाई प्रतिनिधित्व गर्ने लागुऔषध बिरुद्धको सचेतना मुलक नेपाली छोटो चलचित्र मिशन बिर्तामोड शनिबार देखि अतिथि सदनमा विशेष प्रर्दशन हुने भएको छ । बिर्ता मिडिया एण्ड ईन्टरटेडमेण्टको प्रस्तुती रहेको उत्त चलचित्रको निर्देशन […]

बिहिवार, असोज ३०, २०७६

दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको फिल्म हो ‘छ माया छपक्कै’ । फिल्म २४ असोजबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचारमा पनि तिव्रता ल्याएको छ । यसै क्रममा निर्माण […]

बिहिवार, असोज ९, २०७६

नेपाली चलचित्र  निलकाँडाूको छायंकन झापा र ईलामका  विभिन्न रमणिमय स्थान गाउँ सहरमाबाट  शुरु गरिएकोछ। नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखी काम गर्दै झापालाई आफ्नो कर्म थलो वनाएका झापाली कलाकार तथा निर्देशक दिनेशराज शर्माले यस चलचित्रलाई निर्देशन […]

सोमवार, असोज ६, २०७६