Aamsanchar

सिनेमा

भारतका लाखौ बाल कलाकारहरुबाट छानिएर आएका गायनमा रुची भएका बाल कलाकारहरु यतिबेला चर्चित सिङ्गीङ रियालिटी शो सारेगमप लिटिल च्याममा आफ्नो जोडदार प्रस्तुति दिदै आफ्नो हुनर देखाइरहेका छन् । खुसीको कुरा त के छ भने उक्त […]

शनिवार, चैत ३०, २०७५

चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । वैशाख २० गतेबाट रिलिज हुन लागेको यस चलचित्रको प्रचाप्रसारको लागी टिमले बिभिन्न दस शहरहरुमा कन्सर्ट आयोजना गरिरहेको छ । यसै बिच शुक्रबार युट्युबबाट सार्वजनिक गरिएको ट्रेलरमा […]

शनिवार, चैत ३०, २०७५

झापा, आदिवासी समुदायमा ट्वाइलेट नहुनुको पिडालाई कथामा चित्रण गरी छायाङ्कन गरिएको सचेतना मुलक म्युजिक भिडियो बजारमा आउने भएको छ । सचेतना मुलक रुपमा प्रस्तुती गर्न खोजीएको सो भिडियो बजारमा आउन लागेको हो । ‘ट्वाइलेट एक […]

बुधवार, चैत २७, २०७५

काठमाण्डौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि २ वटा चलचित्रहरु प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्रहरु हुन्, ‘शुभ लभ’ र ‘साँइली’ । चलचित्र ‘शुभ लभ’ युवा ज्योतिष हरिहर अधिकारीका कारण चर्चामा छ भने चलचित्र ‘साँइली’ गायक हेमन्त […]

शुक्रवार, चैत १५, २०७५

काठमाण्डाै, अभिनेत्री वर्षा शिवाकोटी यतिबेला चलचित्र विर विक्रम २ को छायांकनमा व्यस्त छिन् । अभिनेता पलशाहले चलचित्रमा वर्षासँग रोमान्स गरेका छन् । चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् । पछिल्लो समय निर्देशक चाम्स र अभिनेत्री शिवाकोटीको […]

शुक्रवार, चैत १, २०७५

बिर्तामोड । वैदेशीक रोजगारीको विषयलाई समेटेर तयार पारिएको चलचित्र साईंली आगामी चैत १५ गतेबाट प्रर्दशनमा आउने भएको छ । नारी प्रधान चलचित्रको रुपमा रहेको साईंलीले प्रेम कथालाई प्रथमिकता दिएको सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

सोमवार, फागुन २७, २०७५

बिर्तामोड । कलाकार राजेश हमालले ६० वर्षअघिदेखि नवलपरासीस्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् । देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति […]

मङ्गलवार, फागुन १४, २०७५

काठमाडौँ, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त हुनुभएको छ । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ । देशभर […]

सोमवार, फागुन १३, २०७५

काठमाण्डौं । अभिनेत्री निरुता सिंह १० वर्षपछि नेपाली सिनेमा उद्योगमा फर्किँदा पनि उनलाई एकपछि अर्को सिनेमा मिलिरहेका छन् । केही समय अघि एक अवार्ड कार्यक्रमका लागि नेपाल आएको मेसोमा उनले सिनेमा नाईँ नभन्नु ल ५ […]

आइतवार, माघ १३, २०७५

शान्तिनगर । चेतनामुलक सामाजिक चलचित्र ‘कुलत’ को ९० प्रतिशत छायाङ्कन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । दिलु लिम्बू मुख्य निर्माता रहेको चलचित्र ‘कुलत’ लागूऔषध विरुद्धको चलचित्र हो । युवा–पुस्ता लागूऔषध तर्फ कसरी फस्छन् र […]

सोमवार, पौष ३०, २०७५