Aamsanchar

सुचना प्रविधि

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने […]

बुधवार, फागुन १८, २०७८

शरणामती। बढ्दो डिजिटल प्रयोगलाई आत्मसाथ गर्दै स्थानीय समाचारलाई प्राथमिकता दिने उदेश्यका साथ झापा गाउँपालिकाबाट झापा एक्सप्रेस डटकम नामक डिजिटल पत्रिका प्रकाशन सुरु भएको छ। झापा एक्सप्रेस मिडिया प्रालीबाट सञ्चालित झापा एक्सप्रेसले स्थानीय तहमा भएका गतिबिधीलाई […]

मङ्गलवार, फागुन १७, २०७८

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्यभू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश […]

मङ्गलवार, फागुन १७, २०७८

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशको […]

सोमवार, फागुन १६, २०७८

हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान […]

बिहिवार, फागुन १२, २०७८

हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ साथै सुदूर पश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ। बाँकी […]

बुधवार, फागुन ११, २०७८

हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । यस कारण पहाडी भू-भागमा आंशिक बदली रहने छ साथै तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम […]

आइतवार, फागुन ८, २०७८

काठमाडौं – प्रयाङ्क भिडियो बनाएर युटुवमा अपलोड गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकास सेडाई छन् । उनलाई साइबर व्युरोले पक्राउ गरेको हो […]

बुधवार, फागुन ४, २०७८

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भू-भागमा हुस्सु […]

आइतवार, फागुन १, २०७८

काठमाण्डौ ।अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने अन्य प्रदेशको मौसम आंशिक बद्ली छ । तराईका जिल्लामा […]

मङ्गलवार, माघ २५, २०७८