ललितपुर। मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी भाग नजीक रहेको […]
नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएका छन् । भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको […]
सोसल मिडिया कम्पनी फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् ।उक्त एपको नाम त्जचभबमक हुने बताइएको छ । इन्स्टाग्रामको सिस्टम […]
रङ्गेली ! जोखिमपूर्ण यात्राको लागि सडक निर्माण गरिएको होइन । सुरक्षित, आरामदायी र छोटो समयमा गन्तव्यमा पुर्याउनु सडकको काम हो । यसैलाई ध्यानमा राखेर कोशी राजमार्ग ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ । राजमार्गलाई […]
काठमाडौं । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि […]
राजविराज र हुलाकी राजमार्ग अन्तर्गत सप्तरी खण्डमा गुणस्तरहीन पुल निर्माण भएको पाइएको छ । बोदे बरसाइन नगरपालिका–५ जाँजरस्थित खडक नदीमा निर्माणाधीन पुल भत्किएपछि गुणस्तरहीन निर्माण भएको खुलेको हो ।यो सडक खण्डमा पुल निर्माणको जिम्मा बागमती […]
बिराटनगर । वीरगञ्जपछिको दोस्रो ठूलो नाका बिराटनगर भन्सारनजिकै भारतीय क्षेत्रको पुल जीर्ण हुँदा नेपालका उद्योगी व्यवसायीहरु चिन्तित बनेका छन् । बिराटनगर भन्सार कार्यालयदेखि करिब ८ किलोमिटर दक्षिणतर्फको मिरगञ्ज पुल जीर्ण भएपछि नेपाल–भारत आवत–जावत गर्ने ठूला […]
तपाईं गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरु र परिवारको सदस्यहरुसँग सेयर गर्न सक्नुहुन्छ । यसरी आफ्नो लाइभ लोकेसनको जानकारी सेयर गर्दा केही हानी हुँदैन भन्ने प्रश्न आउनु स्वाभाविक नै हो । यसमा तपाईंले आफ्नो लोकेसन […]
नेपाल दुरसञ्चार प्राधिकरणले ७८ करोड लागत भएको मोबाइल डिभाइस म्यानेजमैन्ट सिस्टम प्रणाली स्थापना गर्न विवादित मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । प्राधिकरण र मलेसियाली कम्पनी न्युमेरा जेभीबीच बिहीबार सम्झौता गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए […]
विश्वमा धेरेले चलाउने सामाजिक संजाल एप्स फेसबुक पनि पर्छ । विश्वका करोडौँ मानिसहरु फेसबुकको माध्यमबाट आफ्ना साथी तथा परिवारसँग जोडिइरहेका छन् । तथापि पछिल्लो केही समय यता डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा […]