
बीबीसी नेपाली । बाङ्ग्लादेशले नेपालमा उत्पादित बिजुली किन्ने चाहना देखाइरहेका बेला ऊर्जाविद्हरूले त्यसका लागि भारतसहितको त्रिदेशीय ऊर्जा करिडर बनाउन सुझाव दिएका छन्। भारतीय भूमि भएर मात्रै नेपाली बिजुली पठाउन सकिने भएकोले दुई देश मिलेर भारतसँग […]
दमक । झापाको केर्खा, क्याम्पा, सरङ्पाडा, बैगुन्धुरा सडक निर्माणका लागि पहिलो पटक २०७४ साल असार २० गते ६ करोड ३३ लाख रुपैयाँको लागतमा २०७६ साल असार १९ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो […]
अन्तर्राष्ट्रिय पुरुष दिवस हरेक वर्ष नोभेम्बर १९ तारिखमा मनाइन्छ । विशेषगरी पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित यो दिन मनाइन्छ । पुरुषहरुको खराब मानसिक स्वास्थ्य […]
भण्टावारी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीमा रहेको तीनकुने खण्डलाई गुगल म्यापमा भारतीय भूमि देखाइएको पाइएको छ । भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाली सिमाना अतिक्रमण गरेको भन्दै भारतविरुद्ध प्रदर्शन भइरहेको बेला यस्तो नयाँ तथ्य […]
काठमाडौं । सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणसहित सरकारबाट विद्युत वितरणको अनुमति पाएका संस्थाको आर्थिक विवरण हेरेर मात्रै नयाँ महसुल निर्धारण हुने भएको छ । उपभोक्ताको हितलाई हेर्दै वितरक कम्पनीको आर्थिक तथा वित्तीय अवस्था हेरेर महसुल निर्धारण गर्ने […]
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ […]
लुम्बिनी । नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना गरी सम्पादक र पत्रकारहरुबीच बृहत छलफल हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी मङ्सिर १ गतेदेखि ३ गते सम्म चल्ने […]
धरान । सुनसरीमा गतवर्षको तुलनामा बलात्कारका घटना बढ्नुलाई मनोचिकित्सक र समाजविज्ञानीहरूले सामाजिक विचलनको सङ्केत भएको बताएका छन् । उनीहरूले समाज र परिवारमा जघन्य अपराध मानिने बलात्कार घटना बढ्नुलाई सामाजिक पारिवारिक सांस्कृतिक उद्दण्डता र उच्छृङ्खलता बढेको […]