
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क बाँधस्थल निर्माणको लागि पनि ठेक्का सम्झौता गरेको छ । १५ महिनामा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको हो । यसअघि सिनोसँग नै सुरुङमार्गको बाँकी काम […]
हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सबा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु […]
चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार सम्झौता भएको छ । उद्योग, […]
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करीब ९० हजार ग्राहकको […]
विद्युतीय सवारीसाधनको प्रर्वद्धनमा जोड दिइरहेको नेपाल विद्युत् प्राधिकरणले काठमाडौंबाहिरका मुख्य शहर र राजमार्गहरुमा चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंका १५ स्थान साना सवारीको चार्जिङ स्टेसन स्थापनाका लागि छानिएका छन् । राजमार्ग […]
सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार अग्रिम […]
काठमाडौं । उपत्यकामा मेट्रो रेल निर्माणले तीब्रता पाएको छ । उपत्यकाको सातदोबाटो, रत्नपार्क हुँदै नारायणगोपाल चोकसम्मको मेट्रोलाइनको डीपीआर तयार गर्न परामर्शदाता छनोट गर्न लागिएको हो । उपत्यकामा मेट्रो रेल संचालन गर्न ५ वटा लाइनमा सर्भे […]
नेपालीहरूको महानचाड दसैँ, तिहार, नेपाल संवत् र छठको शान्ति सुरक्षाका लागि काठमाडौँ उपत्यकालाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ । चाडवाडको बेला घरकोठाको झ्याल–ढोका बलियो पारि बाहिर निष्कँदा सुरक्षित हुन्छ भन्ने सन्देश […]
अहिले हामी सामाजिक सञ्जालमा जोडिएका छौं । त्यही माध्यामबाट हामी आफन्त, साथीभाईसँग भलाकुसारी गर्छौं । एकअर्काको हालखबर बुझ्छौं । तर, यतिमा मात्र पनि सीमित छैनौं । सामाजिक सञ्जालमा हामी यति लिप्त भएका छौं कि, मानौं […]