Aamsanchar

स्थानीय

चिप्लेढुङ्गा,  पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष पुग्नुभयो तर सिक्ने मन बूढो हुँदैन भन्दै बोल्ने कला तालीममा सक्रिय सहभागी हुनुभयो । जुरेभुमे तप्रे तमु समाजको आयोजना तथा महिला उद्यमी पवित्रा […]

शुक्रवार, चैत ८, २०७५

रुपन्देही, आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी रुपन्देहीसहित तराईका जिल्लामा आज फागु अर्थात् होली पर्व मनाइँदैछ । होली पर्वको अवसरमा आज जिल्लाका विभिन्न सङ्घसंस्थाले होली मिलन कार्यक्रम आयोजना गरेका छन् । नेपालपत्रकार महासङ्घ रुपन्देही […]

बिहिवार, चैत ७, २०७५

गलकोट,  विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न जैमिनी नगरपालिका–७ जैदीस्थित शारदा आधारभूत विद्यालयलाई छ थान कम्प्युटर निःशुल्क प्रदान गरिएको छ । सदरमुकामस्थित सगरमाथा इङ्कहाउसले पाँच थान तथा जैमिनी नगरपालिका जैदी निवासी विद्यालयका पूर्वविद्यार्थी तीर्थराज वाग्लेले एक […]

बिहिवार, चैत ७, २०७५

धम्बोजी, बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ । रु ४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो बन्दै गरेको पुलको पूर्वपट्टिको किनारमा कटान भइरहेको र ७५ मिटर […]

बिहिवार, चैत ७, २०७५

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले विरोधमात्र गरे विकासका कार्य ठप्प हुने चेतावनी दिएका छन् । मङगलबार उद्योग वाणिज्य संघको आयोजनामा होली मिलन साथै शनिश्चरे बजार विषयक अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख रानाले व्यस्तताकारण मन्तव्य राखेर हिँडन खोज्दा […]

मङ्गलवार, चैत ५, २०७५

 भोजपुर, जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ […]

मङ्गलवार, चैत ५, २०७५

बिर्तामोड । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकी झापा बुद्धशान्ति ४ की मृगौला पिढित नुमा बस्नेतको उपचारका लागि कनकाई कलेज स्वतन्त्र विद्यार्थी युनियनले नगद ११ हजार ३० रुपैंया प्रदान गरेको छ । दुवै मृगौला खराब […]

सोमवार, चैत ४, २०७५

बुद्धशान्ति। डाँफे बचत तथा ऋण सहकारी संस्था दमकको तेस्रो सेवा केन्द्र झापाको बुद्धशान्तिमा खुलेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै बुद्धशान्तिमा डाँफेको सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको सभापतित्व तथा […]

सोमवार, चैत ४, २०७५

भद्रपुर, स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास निर्माण कार्य शुरु गरेको छ । सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गरी रु ५० लाखको लागतमा चार वटा […]

सोमवार, चैत ४, २०७५

 वासुदेव पौडेल / पोखरा,  अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा […]

सोमवार, चैत ४, २०७५