Aamsanchar

स्थानीय

इनरुवा, सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ ।  विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी […]

शनिवार, माघ १२, २०७५

कञ्चनपुर, माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर मृत्यु भएको छ । आयोजनामा कार्यरत कञ्चनपुर लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो । आयोजनाको पावरहाउस नजिकै करीब ३५ […]

शनिवार, माघ १२, २०७५

तेह्रथुम,  तेह्रथुम लालीगुराँस नगरपालिका–२ वसन्तपुर बजारमा बिहीबार साँझ भएको आगलागीबाट पीडित परिवारलाई रु आठ लाख ७५ हजार राहत वितरण गरेको छ । लालीगुराँस नगरपालिकाले आगालागीबाट पूर्णरुपमा घर क्षति भएका लालबहादुर याख्खालाई रु चार लाख, घर […]

शनिवार, माघ १२, २०७५

दमौली,  व्यास नगरपालिका–१३ बेलवासमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी साविक फोक्सिङ गाविस–५ का २२ वर्षीय सूर्य नेपाली रहेका छन् । कोइदिमबाट दमौलीतर्फ आउँदै गरेको ग१त ४६७१ नंको […]

शनिवार, माघ १२, २०७५

बागलुङ, गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ । थापाका परिवारजनले सोही ठाउँका प्रगति आधारभूत विद्यालयलाई रु एक लाख ५०५ शुक्रबार हस्तान्तरण गरेका हुन् । उक्त सहयोग […]

शनिवार, माघ १२, २०७५

शान्तिनगर । अमेरिका र झापा निवासी २ युवाले राष्ट्रिय विजय माध्यमिक बिद्यालयका कक्षा बालशिक्षा देखि कक्षा–५ सम्मका विद्यार्थीहरुलाई शैक्षिक र खेलकुदका सामाग्री प्रदान गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा रहेको उक्त विद्यालयमा शुक्रवार ११ बर्षदेखि […]

शुक्रवार, माघ ११, २०७५

गलकोट, बागलुङ काँठेखोला गाउँपालिका –६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् । दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन करोड […]

शुक्रवार, माघ ११, २०७५

गौशाला,  जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका– ६ घर भई हाल […]

शुक्रवार, माघ ११, २०७५

काठमाडौँ, मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना […]

शुक्रवार, माघ ११, २०७५

गाईघाट,  पैसा कमाउनका लागि विदेशिनुपर्छ भन्ने होइन, काम गर्ने चाहना भयो भन्ने स्वदेशमै पनि मनग्य आम्दानी गर्न सकिने उदाहरण उदयपुर त्रियुगा नगरपालिका–१६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर कार्कीले प्रस्तुत गर्नुभएको छ । विदेशमा २० वर्षसम्म […]

शुक्रवार, माघ ११, २०७५