Aamsanchar

स्थानीय

इलाम ।   इलामको रोङ गाउँपालिका ४ कोलबुङ्गबाट उत्तीसको काठसहित ३ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाँचथरबाट झापा तर्फ लैजाँदैै गरेको उत्तीसको गोलियासहित ना ४ ख ७२८९, मे १ ख २७८९ र ना […]

सोमवार, माघ ७, २०७५

रुकुम  जिल्लाको भूमे गाउँपालिकास्थित लुकुम खोला (सिसाघारी) लघुजलविद्युत् आयोजनाले गाउँपालिकाका ५९० घरलाई झिलिमिली बनाएको छ । कादुरी एग्रिकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाजले उक्त विद्युत् आयोजना निर्माण गरेको हो । निर्माणपछि १३५ किलोवाट विद्युत् उत्पादन क्षमताको […]

सोमवार, माघ ७, २०७५

भद्रपुर। कारोबारीले भद्रपुर नाकाबाट दिउँसै खुलेआम तस्करी गर्न खोजिएपछि नेपाल प्रहरीले आइतबार बिहान एक लाख ९० हजार मूल्य बराबरको सामान बरामद गरेको छ । भारतको गलगलिया नाकाबाट भित्र्याइएको चार पोका सामान भद्रपुर–५स्थित मसानघाट छेऊबाट भन्सार […]

सोमवार, माघ ७, २०७५

बनियानी। कचनकवल–७ स्थित दिपज्योति सामुदायिक वनको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वनका अध्यक्ष हरि लिम्बूको अध्यक्षता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । […]

सोमवार, माघ ७, २०७५

अर्जुनधारा। नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा उपशाखा र युवा रेडक्रस सर्कल शनिश्चरे बहुमुखी क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा सोमबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपशाखाका अध्यक्ष पूण्यप्रसाद भट्टराई र समितिका अध्यक्ष पुरुषोत्तम पौड्यालको संयुक्त नेतृत्वमा […]

सोमवार, माघ ७, २०७५

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगका अनुसार एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका लागि नायब सुब्बा कुमारबहादुर […]

आइतवार, माघ ६, २०७५

काठमाडौँ,  मानव अधिकार तथा शान्ति समाजले कारागार अनुगमन अभियान शुरु गरेको जनाएको छ । कारागार अनुगमनको क्रम दाङको तुलसीपुर र घोराही, अर्घाखाँची, नवलपरासी सुस्ता पश्चिम, सङ्खुवासभाका गरी पाँच वटा कारागारको समाजका जिल्ला शाखाले अनुगमन गरेको […]

आइतवार, माघ ६, २०७५

अर्जुनधारा। पशु पकेट प्याकेज कार्यक्रम सम्बन्धि विस्तृत जानकारी दिने उद्धेश्यले एक दिवसीय अभिमुखिकरण गोष्ठी झापाको अर्जुनधारामा सम्पन्न भएको छ । पशु पकेट प्याकेज मूल कृषक समूहका अध्यक्ष तिलकबहादुर थापाको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको […]

आइतवार, माघ ६, २०७५

अर्जुनधारा। शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति अर्जुनधारा–८को २४औं साधारण सभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष शंकर सुवेदीको अध्यक्षता र प्रदेश नम्बर १का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य समितिकी […]

आइतवार, माघ ६, २०७५

लमही,  दाङमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । आफ्नै घरमा लुकाइछिपाइ राखेको भरुवा […]

आइतवार, माघ ६, २०७५