
बेँसीसहर, जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी जिल्ला न्यायाधीश, जिल्ला न्यायाधिवक्ता र कानून व्यवसायीका बीचमा आज न्यायिक संवादको आयोजना गरियो । अदालतको कामकारबाही, यसका प्रक्रिया, न्यायसम्पादन र त्यसभित्रका समस्या, न्यायमा सहज पहुँचको वातावरण सिर्जना, न्यायका […]
बुटवल, सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच […]
भद्रपुर । मोटरसाइकल चोरी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले सात बर्षपछि पक्राउ गरेको छ । सातबर्ष अघि मोटरसाइकल चोरी गरी फरार रहेका मोरङ्ग बेलबारी नगरपालिका.७ बस्ने ५३ बर्षीय टिकाराम भन्ने टंकनारायण चौधरीलाई पक्राउ गरिएको प्रहरी कार्यालय […]
चारपाने, असोज १९ । विदेश अध्यनका गर्नका लागि धेरै नेपालीहरु भौतारी रहेको अवस्थामा शुक्रबार विर्तामोडमा रोहिणी इन्टरनेशनल एजुकेशन सर्भिसेज विर्तामोडले न्यजीरल्याण्ड, अष्ट्रेलिया, युरोप र भारतमा अध्ययन गर्न जान चाहाने सय भन्दा बढी विद्यार्थीलाई शैक्षिक परामर्श […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका भित्र रहेका मन्टेश्वरीहरुलाई ब्यवस्थित गर्ने उद्धेश्यले मन्टेश्वरी कोर्ड कमिटी गठन गरिएको छ । बिर्तामोड नगरपालिका भित्र मात्रै २५–३० वटा मन्टेश्वरीहरु सञ्चालनमा रहेपनि एक रुपमा नहुदाँ समस्या भएको भन्दै शुक्रबार बसेको एक […]
इलाम । इलामको सुर्योदय नगरपालिका–२ स्थित पशुपतीनगरबाट तीन जना किशोरीको उद्धार गरिएको छ। ललाइफकाई बेच्न भारत तर्फ लग्दै गरिएका २ जना १६ वर्षका र १ जना १५ वर्षीया किशोरीलाई माइती नेपालको सहयोगमा इलाका प्रहरी कार्यालय पशुपतीनगरले […]
बनियानी, व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प छ । गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् […]
काठमाडौँ, जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम [एसएसडिपी] कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका […]
सोलुखुम्बु, लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर घुम्न […]