Aamsanchar

स्थानीय

जाजरकोट,  यहाँको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् । हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार पहिरोका कारण […]

शनिवार, असार ३०, २०७५

कमल पाण्डे विनोद चारपाने, असार ३० । सुरुङ्गा जेसीजले कनकाई नगरका सडक किनारामा बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिएको छ । सन् २०११ मा सुरुङ्गा जेसीजका खेलकूद संयोजक हालका अध्यक्ष भीमप्रसाद भट्टराइृले गरेको परिकल्पनालाई जेसीजले अभियानको […]

शनिवार, असार ३०, २०७५

वीरगञ्ज,  प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् । वीरगञ्ज महानगरपालिकामा गाभिएको वडा नं १९ […]

शनिवार, असार ३०, २०७५

झापा, कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ । नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा […]

शनिवार, असार ३०, २०७५

काठमाडौँ,  ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१ र कञ्चनजंघा आरोहण गर्ने ४३ जना गरी ७४ आरोहीलाई सम्मान गरिएको […]

शनिवार, असार ३०, २०७५

खोटाङ,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५÷०७६ को लागि रु ६८ करोड ६० लाख ९६ हजार बजेट पारित गरेको छ । नगरपालिकाको प्रथम आवधिक योजनाले निर्देशित गरेका लक्ष्यहरूलाई मध्यनजर गर्दै स्थानीय प्राथमिकता […]

शनिवार, असार ३०, २०७५

खोटाङ,  नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष तथा ‘नागरिक’कर्मी दमन राई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नगरका विभिन्न कार्यक्रम, योजना तथा अन्य गतिविधिलाई पत्रकारिताका माध्यमबाट सार्वजनिक गर्दै सेवा प्रवाहमा प्रभावकारिता, पारदर्शिता र नियमितता कायम […]

शनिवार, असार ३०, २०७५

काठमाडौँ,  सिंहदरबार उत्तर ढोका अघिको विद्युत् खम्बामा लागेको आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । अपराह्न करीब ३ बजेतिर ट्रान्समिटर भएको खम्बाको तारमा आगलागी भएपछि नेपाली सेनाको दमकलले नियन्त्रणमा लिएको वृत्तका प्रहरी […]

शुक्रवार, असार २९, २०७५

झापा। सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय […]

शुक्रवार, असार २९, २०७५

भद्रपुर। प्रविधिसँग शिक्षालाई जोड्न झापाका सामुदायिक तथा निजी विद्यालय पछि परेकाले विद्यार्थीहरुले प्रविधिमैत्री गुणस्तरीय शिक्षा पाउन नसकेको बताइएको छ । एउटा कम्प्युटर वा ल्यापटसँगै इन्टरनेटको माध्यमबाट विद्यार्थीलाई प्रविधिमैत्री गुणस्तरीय शिक्षा दिन सकिए पनि यसतर्फ झापाका […]

शुक्रवार, असार २९, २०७५