Aamsanchar

स्थानीय

नेपालगन्ज,  नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान आप्mनै घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले […]

बुधवार, असार २०, २०७५

वीरगञ्ज,  मार्कस कम्पनीले पहिलोचोटि वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहबाट भारतको विशाखापतनम बन्दरगाह बाटो गरी धागो बोकेको पाँच वटा कन्टिनर टर्की पठाउन लागेको छ । यसअघि कलकता बन्दरगाहको बाटो गरी युरोपेली मुलुकमा सामान पठाउँदा बढी खर्च ला्ग्ने,झन्झटिलो […]

बुधवार, असार २०, २०७५

झापा । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय झापाबाट गस्तिमा खटिएको सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल भित्र्यिाउदै गरेको लाखौं मुल्य बराबरको कपडा बरामद गरेको छ । झापाको भद्रपुर नगरपालिका–४ मा भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको […]

बुधवार, असार २०, २०७५

झापाको शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्जले सम्झ्यो धरहरा । करीब साढे ३ लाख बराबरको लागतमा बनिन लागेको उक्त धरहरा आउदो दशैसम्म सम्पन्न हुने बताइएको छ । तस्वीर: शान्तिराम बस्नेत

बुधवार, असार २०, २०७५

दमक । झापाको गौरादहमा एकजनाको पानीको नालीमा डुबेर मृत्यु भएको छ । स्थानीय सामाजिक अगुवा अमर शिवाकोटीका अनुसार स्थानीय मजदुरी काम गर्दै आएका फागु ऋषिदेव नालिमा डुबेर मृत्यु भएको हो । उनको शव बुधबार विहान […]

बुधवार, असार २०, २०७५

मनिषा चम्लागाईँ/ गौरादह, कुनैबेला चर्चामा रहेका तर पछिल्लो समय ओझेलमा परेका हाटबजारको संरक्षणमा गौरादह नगरपालिका जुटेको छ । प्रत्येक हप्ताको आइतबार र बिहीबार लाग्ने हाटबजार क्षेत्रमा टहरा निर्माण सुरु गरेर संरक्षणमा नगरपालिकाले चासो देखाएको हो […]

बुधवार, असार २०, २०७५

भद्रपुर। भद्रपुर–७ मा रहेको पहिलो पाइला कृषि बहुद्देश्य सहकारी संस्थाले कृषि उपज बिक्री–वितरण गर्ने उद्देश्यले सुपथ मूल्यको सहकारी पसल चन्द्रगढी सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा युवाहरु पलायन भइरहेको अवस्थामा स्वदेशमा नै केही गरौं भन्ने […]

बुधवार, असार २०, २०७५

घैलाडुब्बा। पाँचबर्षे गुरुयोजना बमोजिम कोच संग्राहलयको निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिका–९मा दाताहरुले दिएको आठ कठ्ठा जग्गामा कोच संग्राहलय निर्माण भइरहेको हो । पहिलो चरणमा संग्राहलयको कम्पाउन्ड वालको काम थालिएको छ । त्यसका […]

बुधवार, असार २०, २०७५

बिर्तामोड। गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठानद्वारा प्रकाशित समालोचक गणेशहादुर स्मृति ग्रन्थको मंगलवार धुलावारीमा लोकार्पण गरिएको छ । नेपाली भाषा परिषद् सिक्किमका अध्यक्ष रुद्र पौडेलले एक समारोहकाबीच उक्त ग्रन्थको लोकार्पण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पौडेलले […]

बुधवार, असार २०, २०७५