Aamsanchar

स्थानीय

रुकुम,  रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट […]

सोमवार, असार १८, २०७५

लहान,  लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ […]

सोमवार, असार १८, २०७५

नगरकोट,  भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करीब रु २७ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले भक्तपुर घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त प्रविधि हस्तान्तरण गरेको हो […]

सोमवार, असार १८, २०७५

पाल्पा, रामपुर नगरपालिकाका अपांगता भएका नागरिकलाई सिलाइ मेशिन वितरण गरिएको छ । अपांगता र अभिभावकमैत्री संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा नगरपालिकाका १० जना अपांगता व्यक्तिलाई सिलाइ मेशिन वितरण गरिएको हो । नगरक्षेत्रभित्र रहेका सिलाइसम्बन्धी ज्ञान […]

सोमवार, असार १८, २०७५

विराटनगर,  मोरङको कटहरी गाउँपालिका–४ मा रहेको वाग्मती फर्टिलाइजर्स एण्ड केमिकल्स (उद्योग)ले कृषि क्षेत्रको उत्पादकत्व बढाउन प्राङ्गारिक एवं अर्गानिक मलको उत्पादन शुरु गरेको छ । दिगो कृषि विकासका लागि प्राङ्गारिक खेती गर्ने उद्देश्यले सो उद्योगले धान, […]

आइतवार, असार १७, २०७५

शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका—७ सुनमाईमा ७ दिने उद्घोषण तथा ब्यक्तित्व बिकास तालिम समापन भएको छ । गत असार ३ गतेबाट ९ गतेसम्म संचालित तालिमको आईतबार समापन गरिएको हो । तालिम संयोजक रीतादेबी बराल (अर्याल) को […]

आइतवार, असार १७, २०७५

बर्दिया, बाघ संरक्षणका लागि सरोकारबालाले चिन्त व्यक्त गरेका छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको […]

आइतवार, असार १७, २०७५

इलाम,  दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ ।  कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी (डगच्यू) उत्पादन गर्ने […]

आइतवार, असार १७, २०७५

इलाम, राष्ट्रिय वातावरण दिवसको अवसरमा इलामको माइनगर–५ स्थित बसन्त सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा बृक्षारोपण गरिएको छ । जिल्ला वन कार्यालय इलाम र बसन्त सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भमा सहभागितामूलक अतिक्रमण हटाई […]

आइतवार, असार १७, २०७५

कपिलवस्तु। महाराजगञ्ज नगरपालिका वडा नं ६ सानो बुटहानियामा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सानो बुटहानिया बस्ने प्यारे चमारको ८ बर्षीया नातिनी मुनिया चमारको सर्पको टोकाईबाट ज्यान गएको हो ।

आइतवार, असार १७, २०७५