
पोखरा, अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ । सम्मेलनका सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तीलक थापाले ‘राष्ट्रिय स्वाधीनताका […]
बिर्तामोड। यातायात व्यवसायीले आइतवार यातायात व्यवस्था कार्यालय मेची घेराउ गरेका छन् । सरकारले यातायात व्यवसायीलार्य सिन्डिकेटको ट्याग भिराएर व्यवसाय नै घरासायी बनाउन लागेको भन्दै त्यसको विरोधमा व्यवसायीले आइतवार दिउँसो यातायात व्यवस्था कार्यालय घेराउ गरेका हुन् […]
बिर्तामोड। राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको आयोजनामा शनिवार २१औं राष्ट्रिय चिया दिवस मनाइएको छ । ‘चिया कफी रोपौ, आत्मनिर्भर बनौ’ भन्ने नाराका साथ बीरेन्द्र मावि चन्द्रगढीमा कार्यक्रम गरिएको थियो । राष्ट्रिय […]
भोजपुर, खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताउनुभयो । यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने […]
लहान, सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्र सबै माध्यमिक विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । गोलबजार नगरपालिका कार्यालयले शिक्षाको स्तर खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उदेश्यका साथ विद्यालयमा सिसीटिभी […]
दमक, यहाँस्थित लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले दमक–६ स्थित नमूना मार्गमा लायन्स स्तम्भ निर्माण गरेको छ । करीब रु छ लाखको लागतमा सिंहको आकृतिसहितको लायन्स स्तम्भ निर्माण गरिएको लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टका […]
भद्रपुर, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले झापाका स्थानीय तहलाई यही बैशाख महिनाभित्र खुल्ला दिसामुक्त बनाउनका लागि महाअभियान चलाउने निर्णय गरेको छ । “शौचालय निर्माणलाई विद्यार्थी भर्नाजस्तै महाअभियानको रुपमा लिंदै बैशाख महिनाभित्रै सबै […]
म्याग्दी, म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् । अनुसन्धानका क्रममा उनले गत मंसिरदेखि […]
काठमाडौँ, देशको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरणमा सञ्चार क्षेत्रले यथार्थ सूचना तथा समाचार प्रवाहका माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । कुमारी क्लबद्वारा आयोजित २१ दिने पत्रकारिता तथा उद्घोषण प्रशिक्षणको समापन कार्यक्रममा सहभागी वक्ताले […]