Aamsanchar

स्थानीय

रुपन्देही,  भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो । अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय […]

शनिवार, वैशाख १५, २०७५

लहान, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ […]

शनिवार, वैशाख १५, २०७५

ललितपुर,  एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित […]

शनिवार, वैशाख १५, २०७५

काठमाडौँ, बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ । तीनदिनअघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानीमा आइपुगेको छ । उक्त बसका यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल […]

शुक्रवार, वैशाख १४, २०७५

काठमाडौँ,  तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय […]

शुक्रवार, वैशाख १४, २०७५

(अनिल वाग्ले) झापा । सरकारले देशको आर्थिक नीति तय गर्ने उदेश्यले गत बैशाख १ गतेदेखि पहिलो पटक राष्ट्रिय आर्थिक गणना कार्यक्रम सुरु गरेको छ । झापा सहित देशका ७७ बटै जिल्लामा जेष्ठ मसान्त सम्ममा देशभरका […]

शुक्रवार, वैशाख १४, २०७५

बिर्तामोड। झापाको बिर्तामोडस्थित वीरता जेसीजले सुस्तश्रवण भएका २१ जना विद्यार्थीलाई आज शुक्रबार विद्यालय पोशाक तथा वेड सिट लगायतका सामग्री प्रदान गरेको छ । बिर्तामोड–२स्थित मोहनमाया माविमा आवासीय रुपमा अध्ययनरत् ती विद्यार्थीलाई वीरता जेसीजले उक्त २१÷२१ […]

शुक्रवार, वैशाख १४, २०७५

तेह्रथुम,  तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुका ५९ वर्षे वृखबहादुर तामाङले आफ्नो जीवनको १७ वर्ष नेपाली सेनामा बिताउनुभयो तर बल र वैँस दुबै रहेको ऊर्जाशील उमेर सेनामा बिताएर सेवा निवृत्त हुँदा पनि तामाङमा अझै जोस् घटेको छैन […]

शुक्रवार, वैशाख १४, २०७५

मोरङ । इलाका प्रहरी कार्यालय रानीले “सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तरगत अवैध गोलिया काठसहित ट्याक्टर बरामद गरेको छ । अभियान अन्तरगत उक्त कार्यालयबाट टोलीले बिहिबार दिउसो ४ बजेतिर बिराटनगर महानगरपालिका वडा न–१४ मा […]

शुक्रवार, वैशाख १४, २०७५

भोजपुर। भोजपुरको अरुण गाउँपालिका–३ का ७२ बर्षीय रत्न बहादुर भुजेलको लडेर मृत्यु भएको छ। घर नजिकै बाँसघाँरीमा बाँस काट्ने क्रममा विहीबार भीरबाट लडेर उनी घाइते भएका थिए। घाइते भुजेललाई उपचारका लागी प्राथामिक स्वास्थ्य केन्द्र प्याउली […]

शुक्रवार, वैशाख १४, २०७५