
बिर्तामोड । मान्छे हो, इच्छा र चाहनाका घनाजंगलमा बाँचिरहन्छ । कसैको सपना हुन्छ महलको, कसैको गाडीको, त कसैको चाहना हुन्छ, रुखमाथि घर बनाउने ! हो, त्यस्तै एक अनौठो र दिलचस्प सपना साकार पारेका छन् झापा […]
बिर्तामेड । विपद्, दुर्घटना वा अन्य आकस्मिक घटनाबाट उद्योगी व्यवसायीलाई राहत र सहानुभूति स्वरुप सहयोग पु¥याउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले सुरुगरेको ‘व्यवसायिक सदस्य राहत कोष सञ्चालन कार्यविधि’ सार्वजनिक गरेको छ । संघले आफ्ना दर्ता […]
अर्जुनधारा। झापा जिल्ला समन्वय समिति सदस्य रिता नेपालीले लगाएको आरोपलाई अर्जुनधारा नगरपालिका–५ का वडा अध्यक्ष गिलाराज खड्काले पूर्ण रूपमा अस्वीकार गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमहरूले प्रसारण गरेको समाचारप्रति प्रतिक्रिया दिँदै वडा अध्यक्ष […]
बिर्तामोड । होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टमा दुई दिने आधारभूत प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ। कार्यक्रम आदर्श कलेजको आयोजनामा, सुरुवाती कोठा नेपाल–झापा र आदर्श एम्बासडर […]
बिर्तामोड । महिलाहरूको सशक्तीकरण, समाजसेवा र अन्तर्राष्ट्रिय समझदारी प्रवद्र्धन गर्ने उद्देश्य राख्ने क्रियाशील इनर ह्वील क्लब अफ बिर्तामोड मिड टाउनको नयाँ नेतृत्व चयन गरिएको छ। क्लबको अध्यक्षमा लुना बस्नेत चयन भएकी छन्। बस्तेन क्लवको आठौं […]
बिर्तामोड । शैक्षिक परामर्शदाता संस्था मिशन युएसएका दुईवटा शाखा कार्यालय एकैदिन झापाको बिर्तामोडमा उद्घाटन भएका छन्। राष्ट्रिय धान दिवसको अवसर पारेर बिर्तामोडस्थित हनुमान कम्प्लेक्स र मेघा कम्प्लेक्समा एकसाथ शाखा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा अभिनेता […]
बिर्तामोड । झापाको धुलाबारीमा अवस्थित पासाङ ल्यामु स्मृति भवन कुनै समय यो क्षेत्रकै प्रमुख सभा तथा सम्मेलनस्थलका रूपमा परिचित थियो। जेसीजकर्मीहरुको अगुवाइमा निर्माण गरिएको यो भवनले विवाह, सभा, गोष्ठी लगायत थुप्रै सार्वजनिक कार्यक्रमहरूलाई स्वागत गर्दै […]
झापा । दमक नगरपालिकाले शहर बजार क्षेत्रमा लुडो र क्यारेमबोर्ड खेलमा प्रतिबन्ध लगाएको छ। नगर प्रमुख रामकुमार थापाका अनुसार पछिल्लो समय यी खेलहरू जुवाजन्य गतिविधिका रूपमा परिणत हुँदै गएपछि नियन्त्रण गर्न बाध्य भएर प्रतिबन्धको निर्णय […]
बिर्तामोड । झापाको कनकाई माई खोलाको पूर्वी तटमा रहेको कनकाई घाटमा विद्युतीय शवदाह गृह पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । २०८२ बैशाख २८ गते योजना सम्झौता भएर सुरु भएको निमार्ण कार्य २०८२ जेठ ३२ […]