Aamsanchar

स्थानीय

लहान,  सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुर निवासी एक वृद्ध बुधबार बिहानदेखि बेपत्ता भएका छन् । आफ्नै खेतमा काम गर्न गएका ६० वर्षीय लक्ष्मण पासवान बेपत्ता भएका हुन् । बुधबार बिहान खेतमा काम गर्न जान्छु भन्दै हिँडेका […]

बिहिवार, चैत २९, २०७४

तेह्रथुम, फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् । स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज […]

बुधवार, चैत २८, २०७४

फायल फोटो : गतबर्ष सम्मानित व्यक्तित्वहरु सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना कट्टेल (सुन्तली) बिर्तामोड, चैत २४।  वीरता जेसीजका पूर्व अध्यक्षहरुद्वारा सञ्चालन हुँदै आएको ‘उत्कृष्ट नागरिक सम्मान कार्यक्रम’ झापावासीको साझा र उत्कृष्ट कार्यक्रम भएको आइतवार बिर्तामोडमा […]

बुधवार, चैत २८, २०७४

दैलेख । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले दैलेखका युवाहरुलाई सशक्त ढंगबाट समाजमा सकारात्मक रुपान्तरणका लागि क्रियाशील हुन आग्रह गर्नु भएको छ । पश्चिम जिल्लाका जेसीज शाखाहरुको भ्रमणका क्रममा बुधवार दैलख जेसीजले आयोजना गरेको स्वागत […]

बुधवार, चैत २८, २०७४

झापा ।  सधैँ समाजमा समर्पित भन्ने नाराका साथ झापाको मेचीनगरमा बुधवारबाट सचेतना समूहको स्थापना भएको छ । सामाजिक कार्य गर्ने उदेश्यले मेचीनगरका युवाहरुका युवाहरुको सहकार्यमा उक्त समूहको स्थापना भएको हो । मेचीनगर ७ मा रहेको […]

बुधवार, चैत २८, २०७४

मेचीनगर । झापामा रगत अभाव भइरहेको अवस्थामा मेचीनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सचेतना समूह मेचीनगरको आयोजनामा एभरेष्ट बोडिङ स्कुल मेचीनगर ८ इटाभट्टामा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा […]

बुधवार, चैत २८, २०७४

बुधबारे। सनराइज बैंक लिमिटेड बुधबारे शाखाले स्वास्थ्य तथा दुर्घटना बीमा अभियानबारे अन्तरक्रिया गरेको छ । कार्यक्रममा बचतकर्ताले अस्पताल भर्ना भई स्वस्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैया नबढ्ने गरी आफ्नो खातामा रहने बार्षिक औसत […]

बुधवार, चैत २८, २०७४

बिर्तामोड। डिप्लोमादेखि पीएचडीसम्म अध्ययन गर्न विभिन्न देशमा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्देश्यले मंगलबारबाट बिर्तामोडमा शैक्षिक मेला शुरु भएको छ । बिर्तामोडस्थित एनजिओआइएमइको संयोजन र इडन एकाडेमी कल्सन्टेन्सी धरानको आयोजनामा भारत, अष्टे«लिया आयरल्याण्ड र […]

बुधवार, चैत २८, २०७४

भद्रपुर। झापाको सदरमुकाम भद्रपुर नगरपालिका अन्तर्गत १, २ र ३ का वडाबासीले घर नक्सा पास गराउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । घर नक्सा पास पीडित न्याय माग संघर्ष समितिले भद्रपुर नगरपालिका कार्यालय, जिल्ला प्रशासन […]

बुधवार, चैत २८, २०७४

दमक। झापाको दमक बजारमा दुईजना दाजुभाइमाथि छुरा प्रहार भएको छ । दमकस्थित देवकोटा चोकमा स्थानीय नीराजन श्रेष्ठको सुनपसलमा काम गर्ने राजन सुनुवार र ग्यालेक सुनुवारलाई सँगै काम गर्ने साथीले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय […]

बुधवार, चैत २८, २०७४