Aamsanchar

स्थानीय

भद्रपुर। अस्पताल परिसरबाट सवारीसाधन चोरी गर्ने एक व्यक्तिलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका छन् ।झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताल परिसर भित्रबाट पछिल्लो समयमा मोटरसाइकल र साइकल चोरी गर्ने समूहको बिगबिगी बढेको थियो । अस्पतालमा […]

बिहिवार, कार्तिक ९, २०७४

कञ्चनपुर,  कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले […]

बुधवार, कार्तिक ८, २०७४

चारपाने । बिर्तामोडकी एक यूवतीले हिजो आत्महत्या गरेपछि अहिले झापा शोकमग्न र स्तब्ध बनेको छ ।  बिशेषगरी युवाहरु स्तब्ध बनेकाछन् । उनिहरुलाइ सामाजिक सञ्जालमा आत्महत्या सामधान होइन भन्ने स्लोगन भाइरल नै बनेको छ ।२० बर्षिय […]

सोमवार, कार्तिक ६, २०७४

मोरङ, मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ । साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा विद्युत् चुहिएर आगलागी भएको थियो । आगलागीबाट उनको घर, […]

सोमवार, कार्तिक ६, २०७४

ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ आङखोपमा शुक्रबार धारीलो हतियार प्रहारबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा सिदिङवा गाउँपालिका-३ आङखोप बस्ने २५ बर्षिय लाखमान ताम्लिङ रहेका छन्। उनलाई सोही ठाउँका २४ बर्षिय पवन राईले देउसी खेल्ने […]

आइतवार, कार्तिक ५, २०७४

लहान, दशमी, दीपावली र छठपर्व सकिएपछि छठपर्वका लागि स्थानीय ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन थालिएको छ । भक्तजनले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाउने र श्रृंगार्ने कामलाई तीव्रता दिएका […]

आइतवार, कार्तिक ५, २०७४

पाँचथर, पाँचथरको फिदिम नगरपालिका–१० कि वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेपछि सेवाग्राही हर्षित भएका छन् । निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धताअनुसार उहाँले सामाजिक सुरक्षा भत्ता आफू निर्वाचित भएको फिदिम नगरपालिका–१० […]

आइतवार, कार्तिक ५, २०७४

संखुवासभा। संखुवासभा जिल्लाको दुई स्थानबाट शुक्रबार अपरान्ह १३ जना जुवाडेहरु पक्राउ परेका छन्। विशेष सुचनाका आधारमा चार जनालाई मकालु गाउँपालिका २ सेदुवा बजारस्थित सुनिल थापाको घरबाट तथा ९ जनालाई चैनपुर नगरपालिका ८ स्थित राउत गाउँबाट […]

शुक्रवार, कार्तिक ३, २०७४

मोरङ। मोरङको बेलबारी नगरपालिका ७ स्थित कसेनीमा मोटरसाईकल दुर्घटनाम परी १ जनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छन्। भित्री सडक खण्डमा कसेनीबाट कानेपोखरीतर्फ जाँदै गरेको को १३ प ८०३३ नम्बरको मोटरसाईकललाई कानेपोखरीबाट […]

शुक्रवार, कार्तिक ३, २०७४

नुवाकोट,  मिनीट्रक धुने क्रममा तादी खोलाले बगाएर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका–३ राउतबेँसीका डुबसङ मोक्तान रहेका छन् । समुन्द्रटारस्थित तादी खोलामा साथीसँग पौडी खेल्न गएको वेला बा४ख ६३१३ नंं को […]

शुक्रवार, कार्तिक ३, २०७४