Aamsanchar

स्थानीय

विनोद पाण्डे (कमल) २२ भदौ, चारपाने। झापा जिल्लामै शैशिक गतिविधी उच्च बनाउदै जिल्लामा उत्कृठता हाशिल गरेको  नमुना विध्यालयको रुपमा परिचत विर्तामोड २ चारपानेमा रहेको श्री मोहनमाया माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको उपलक्ष्यमा स्वर्ण बार्षिकोत्सव […]

बिहिवार, भदौ २२, २०७४

चितवन । पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका– १० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर […]

बिहिवार, भदौ २२, २०७४

बिर्तामोड। महेन्द्ररत्न मावि अनारमनी बिर्तामोड–३ को व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण खड्का चयन भएका छन् ।भदौ १६ गतेदेखि शुरु भएको निर्वाचन प्रक्रिया अनुसार मंगलबार भएको समितिको बैठकले युवा सामाजिक अभियन्ता खड्कालाई अध्यक्षमा चयन गरेको हो । […]

बिहिवार, भदौ २२, २०७४

अर्जुनधारा। झापाको अर्जुनधारा–८ मा निर्माणाधीन पूर्वाद्र्ध डेरी उद्योगको कृषि विकास राज्यमन्त्री सरीता प्रसाईंले अनुगमन तथा निरीक्षण गरेकी छिन् । अनुगमन तथा निरीक्षण टोलीमा राज्यमन्त्री प्रसाईंसँगै कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्की, राष्ट्रिय योजना आयोगका सदस्य […]

बिहिवार, भदौ २२, २०७४

दमक । ट्रकको ठक्करबाट आज यहाँ एक जना मजदुरको मृत्यु भएको छ । झापा दमक नगरपालिका –१ दुरसञ्चार कार्यालय नजिकै ना४ख १७२९ नंको ट्रकको ठक्करबाट सोही ट्रकका सहचालक झापा शनिश्चरे बस्ने २५ वर्षीय रुपेश गुरुङको आज […]

मङ्गलवार, भदौ २०, २०७४

काठमाडौँ । सूर्यकुमार क्षेत्री दोस्रो अन्तरमिडिया कप फुटसल प्रतियोगिताबाट संकलित रकम पत्रकार सञ्जयसन्तोषी राईको परिवारलाई प्रदान गरिएको छ । मुटुको रोगबाट पीडित धनकुटाका पत्रकार राईको उपचारका लागि प्रतियोगिताबाट संकलन गरिएको रु एक लाख र थप […]

मङ्गलवार, भदौ २०, २०७४

मोरङ, मोरङको मिक्लाजुङ गाउँपालिका-६ बस्ने ४३ बर्षिय तुलसी दर्जी इलामको चुलाचुली गाउँपालिका-६ स्थित नुनसरी खोलामा मृत अवस्थामा भेटिएका छन्। सोमबार घरबाट हिडेका दर्जी घर नफर्किएपछी खोजी गर्ने क्रममा मंगलबार विहान उक्त खोलाले बगाएको अवस्थामा मृत […]

मङ्गलवार, भदौ २०, २०७४

मोरङ । मोरङको बेलबारी नगरपालिका–८ चिसाङखोला नजिकै गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ७ प २५५९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ […]

मङ्गलवार, भदौ २०, २०७४

इलाम। इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुभएको छ । एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब रु २० लाख मूल्य बराबरको जग्गा दान दिनुभएको स्वास्थ्य चौकी […]

मङ्गलवार, भदौ २०, २०७४

दमक। घर बनाउने क्रममा लडेर झापाको दमकमा आज बिहान एक मजदुरको मृत्यु भएको छ । दमक–५ का हस्तबहादुर लिम्बूको घर बनाउने क्रममा झापा, कन्काई नगरपालिकास्थित सुरुङ्गा घर भएका गोपाल विश्वकर्माको लडेर मृत्यु भएको दमक इलाका प्रहरी […]

सोमवार, भदौ १९, २०७४