
महोत्तरी । अत्यधिक रुपमा मदिरा सेवनबाट महोत्तरीको औरही गाउँपालिकामा एकजना युवकको मृत्यु भएको छ । आज बिहान औरही गाउँपालिका–३ का २८ वर्षीय रामउमेद यादव आफ्नै घरमा मृत अवस्थामा ओछ्यानमा फेला परेका हुन् । गएराति अबेर […]
विर्तामोड । झापामा सवारी दुर्घटना न्यूनीकरणका विषयमा विभिन्न काम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमबार चालकलाई प्रशिक्षण दिएको छ । मेची यातायात संघ र कनकाई यातायात ब्यवसायी संघको आयोजनामा विर्तामोडमा भएको दुर्घटना न्यूनीकरण तथा […]
{ प्रकाश उप्रेती } चारआली, ३ बैसाख । लोपोन्मुख जाति मेचे समुदायले नयाँ वर्षमा मनाउँदै आएको महान् पर्व बैसागु बथर विविध कार्यक्रम गरी मनाएका छन् । मेचे शिवियारी आफात केन्द्रीय समितिले आइतबार धाइजनमा आफ्नो जातिको […]
सूर्योदय टेलिभिजनले नेपाल पत्रकार महासंघ झापा शाखाका नवनिर्वाचत पदाधिकारीलाई सम्मान गरेको छ । टेलिभिजनबाट प्रशारण हुने सूर्योदय क्वीजको ग्राण्ड फिनालेका अवसरमा आज बिर्तामोडमा नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रममा झापा क्षेत्र नम्बर २ का […]
विर्तामोड स्थित एक मोवाईल विक्रेता पसलले आफ्ना ग्रहाकहरुमाझ संचालन गरेको मासिक उपहार योजना अन्तरगत चैत्र महिनाको भाग्यशाली ग्रहाक बनेका छन विर्तामोड निवासी नारायण कोईराला । उनले पहिलो उपहार दश हजार नौ सय नब्बे रुपैया पर्ने […]
बिर्तामोड । खाना पकाउने सिलिण्डर पड्किएर झापाको बिर्तामोडस्थित एक खाजा घरमा आइतवार साँझ आगलागी भएको छ । बिर्तामोडनगरपालिका–६ स्थित रुपेश कार्कीले सञ्चालन गरेको रुपेश खाजा घरमा सिलिण्डर पड्किएर आगलागी हुँदा खाजा घर पूर्ण रुपमा जलेर […]
धनकुटा। पूर्बको पर्यटकीय नगरी धनकुटाको भेडेटारमा भेडाको प्रतिमा स्थापना गरिने भएको छ । गत बैशाखमा गएको भूकम्पले जीर्ण बनाएको पुरानो भ्यूटावर हटाएर सो स्थानमा नयाँ भ्यू टावरसहित भेडाको प्रतिमा स्थापना गर्न लागिएको हो । भेडेटारको […]
झापा। झापाको अर्जुनधारा – ८ मा फलामको फर्माले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा – ८ निवासी ५० वर्षीय नरेश मण्डल रहेका छन् ।उनलाई बब्लु गुप्ताको घर ढलान गर्ने क्रममा फलामको […]
इलाम। देउमाई नगरपालिका–२ मा एक युवकको आज चट्याङ लागेर ज्यान गएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका […]