
विराटनगर। मोरङको बेलवारीमा आज बिहान टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ताप्लेजुङ घर भएका हाल बेलवारीमा डेरा लिई बसेका अन्दाजी ३० वर्षीय लक्ष्मी खरेलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीले जनाएको […]
काठमाडौँ । एसियाली विकास बैँकको सहयोगमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना २५ जिल्लामा सञ्चालन भएको छ । खानेपानी तथा ढल निकास विभागले एसियाली विकास बैँकको एक अर्ब २५ करोड ऋणमा २५ जिल्लामा आयोजना सञ्चालन […]
चितवन। चितवनको भरतपुरमा आगोले जलेर एकजनाको मृत्यु भएको छ । गएराति करिब १२ बजेको समयमा भरतपुर उपमहानगरपालिका–११ स्थित अमन चोकनजिकै स्थानीयवासी नरबहादुर कुमालको घरमा विद्युत् सर्ट भई आगो लाग्दा सो घटना भएको हो । सुतिरहेका […]
सोलुखुम्बु। सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–१ मा सञ्चालित फुङमुचे नेपाली कागज उद्योग नेपालकै उत्कृष्ट नेपाली कागज उद्योगका रुपमा पुरस्कृत भएको छ । उद्योग विकास विभागले काठमाडौँमा आयोजना गरेको औद्योगिक प्रदर्शनीका क्रममा सो नेपाली कागज उद्योगका प्रोप्राइटर वाङछु […]
दमौली । तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय […]
रोल्पा : राङकोट–लाउनीभिरकी हस्तमाली वली आइतबार छोरीलाई साथ लिएर सदरमुकाम लिबाङ आइपुगिन्। ७१ वर्षीया हस्तमालीको सदरमुकाम आउनुको कारण थियो, पति पञ्चबहादुरसँग सम्बन्धविच्छेदको माग गर्नु। ‘संधै कुटपिट गर्छ, छोरीको घरमा पनि बस्न दिइन, संधै दुःख दियो। […]
सुनसरी। सुनसरीको ईटहरी-४ बुढीखोलाबाट सोमबार प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी महेन्द्रनगर-४ बस्ने दिवश बराईली, भरौल-३ बस्ने पुजन पौडेल र ईटहरी-१ बस्ने सन्देश राई रहेका छन। प्रहरीले उनीहरुको साथबाट डाईजेपाम, फेनारगन […]
दाङ। दाङमा अवैधरुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ परेका छन् । लालमटिया–३, भालुवाङ बजारमा स्वर्गद्वारी डेन्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समिर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका […]
लमजुङ। नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन् । उत्तरी लमजुङको विकट गाउँ घेर्मुमा नेपाली सेनाको पशुपतिप्रसाद गणद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित भएका हुन् । नागरिकसँगको सम्बन्धलाई नजिक […]