
झापा, नेपाल पत्रकार महासंघ झापा शाखाको आगामी फागुन ७ गते हुने निर्वाचन अन्र्तगत दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएको छ । उक्त चुनावी मैदानमा एमाले निकट प्रेस चौतारी एक तिर रहेको छ भने अन्य सात […]
झापा। फरार व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा झापामा जिल्लामा शनिबार बहुविबाह मुद्दाका फरार एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा शनि-अर्जुन नगरपालिका-९ सालबारी बस्ने ४१ बर्षिय प्रेमलाल चौधरी रहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ। […]
इलाम : जिल्लाको दानाबारी–५ मा एक अपाङ्ग युवती शुक्रबार बलात्कृत भएकी छिन्। शुक्रबार बिहान ३ बजेको समयमा विवाहबाट फर्कदै गरेकी २५ वर्षिया युवतीलाई स्थानीय ३६ वर्षिय यामबहादुर मगरले करणी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको […]
विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपालले शनिबार विराटनगरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पाँचजनालाई सम्मान गरेको छ । प्रतिष्ठानले साहित्य, धर्म–संस्कृति, समाजसेवालगायत विभिन्न विधामा योगदान पुर्याउनेहरुलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । […]
नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरमा होटलमा प्रहरीले शनिबार छापा मारेको छ। अनैतिक क्रियाकलाप बढेको स्थानीयको उजुरीपछि प्रहरीले पहिलो पटक सदरमुकाम विदुर नगरपालिका भित्र रहेका विभिन्न होटलमा छापा मारेको हो। विदुर, वट्टार, ढुंगेमा रहेका विभिन्न होटेलमा […]
विराटनगर । मोरङको लेटाङमा दिउँसो आगलागी हुँदा रु चार लाख मूल्य बराबरको क्षति भएको छ । लेटाङ–भोगटेनी–९ बस्ने भीम बाँस्तोलाको सो आगलागीबाट काठ र टिनबाट बनेको पराल राख्ने ग्वाली घर जल्दा सो मूल्य बराबरको क्षति […]
झापा। झापाको गौरादहस्थित गेउरिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–५ बस्ने तुलसी दाहालका छोरा १३ वर्षीय नवीन दाहाल रहेका छन् । दाहाललाई आज बिहान स्थानीयवासीले खोलामा डुबेको अवस्थामा […]
सप्तरी, सप्तरीको गोवरगाढा-३ स्थित कोशी टप्पुबाट प्रहरीले शुक्रबार १ थान कटुवा पेस्तोल तथा सोको ३ राउण्ड गोली बरामद गरेको छ। ज्यान मार्ने उधोगको फरार प्रतिवादी गोवरगाढा-३ बस्ने बर्ष ३८ को नसरुल मिया उक्त ठाउँमा लुकीछिपी […]
सुनसरी । सुनसरीको धरान-८ स्थित तिनकुनेबाट शुक्रबार साँझ ५ बजेतिर प्रहरीले सालकको खपटा सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा खोकु-८ बस्ने वर्ष १८ को सबिन राई रहेका छन्। शंका लागी चेक जाँच गर्ने […]