Aamsanchar

स्थानीय

माघ । नेपाल दलित संघ झापाको पाँचौं अधिवेशन गाउँ, नगरभरि नै सम्पन्न भएको छ । यसैक्रममा मेचीनगरमा क्षेत्र वागदास शनिअर्जुन नपामा मानबहादुर र सुरुङ्गा नगरपालिकामा नन्दकुमार सिवाको सभापतित्वमा १७ सदस्यीय समिति र प्रतिनिधि चयन भएको […]

बिहिवार, माघ २७, २०७३

मोरङ। मोरङको विराटनगर २१ बाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर २१ बस्ने अमन महतो रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। महतोलाई बुधबार साँझ साढे आठ बजेतिर रानीको गस्ती टोलीले […]

बिहिवार, माघ २७, २०७३

ताप्लेजुङ। फरार व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा ताप्लेजुङ जिल्लामा मंगलबार दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोक्लिङ गाविस १ बस्ने २३ वर्षका सगुन लिम्बु र ढुङगेसाँघू गाविस २ बस्ने बिरबहादुर विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय […]

बुधवार, माघ २६, २०७३

गौशाला । महोत्तरी जिल्लाको सुगा गाउँमा डिजे बाजाका कारण एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ । सोमबार राति गाउँमा दुईवटा बिहेमा ठूलो […]

बुधवार, माघ २६, २०७३

उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित बेतेनी सिमसारमा डुबेर मंगलबार  दिउँसो एक वृद्धको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर सिमसारको पोखरीमा पौडी खेल्न पसेका उर्लाबारी–७ कै ६३ वर्षीय वृद्ध रत्नबहादुर भण्डारीको मृत्यु भएको हो […]

बुधवार, माघ २६, २०७३

उर्लाबारी । मोरङको सिजुवामा आज दिउँसो एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिउँसो १२ः३० बजेतिर सिजुवा– ६ स्थित मुसहर बस्तीका २६ वर्षीय उदय सुतिहारले मादक पदार्थ सेवन गरेर २५ […]

बुधवार, माघ २६, २०७३

धनकुटा । धनकुटा नगरपालिका–१ हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय मिलन अधिकारी खत्री […]

बुधवार, माघ २६, २०७३

सोलुखुम्बु। सोलुखुम्बु जिल्लामा लेक लागेर एक जना पथ प्रदर्शकको मृत्यु भएको छ। खुम्जुङ-८ स्थित सगरमाथा आधार शिविर पुगेर फर्कनेक्रमममा सोताङ ८ बस्ने २० वर्षिय समिर नाक्षीरिङ (राई) को मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको […]

मङ्गलवार, माघ २५, २०७३

काठमाडौं : नक्कली सुन देखाई ठगी गर्दै गरेको अवस्थामा दुई जनालाई मंगलबार प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ। प्रहरीले नक्कली सुन देखाई ठगी गर्ने रामेछाप माने दोरम्बाका ४८ वर्षीय देबेन तामाङ र झापा चारपानेका ३२ वर्षीय […]

मङ्गलवार, माघ २५, २०७३

दमक : झापाको दमकमा संसारकै अग्लो बुद्धमुर्ती सहितको पार्क निर्माण हुने भएको छ। दमकको उत्तरी क्षेत्रमा स्थापना हुने पार्कको बिस्तृत परियोजना प्रतिवेदन–डिपिआर तयार भैसकेको आज दमकमा आयोजित कार्यक्रममा जानकारी दिइयो। संसारकै अग्लो ५ सय ४० […]

मङ्गलवार, माघ २५, २०७३