Aamsanchar

स्थानीय

मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका चामल उद्योग धराशायी भएका छन् ।  नेपाली व्यापारीले भारतबाट चामल आयात गर्न थालेपछि यहाँका चामल उद्योग धराशायी भएका हुन् । चामल उद्योगी तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष अविनाश बोहरा […]

बिहिवार, मंसिर २, २०७३

पाँचथर । पाँचथरमा एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राई रहेका छन् । २०६१ साल भदौ १८ गते […]

बिहिवार, मंसिर २, २०७३

इलाम, युवतीलाई बलात्कार गरेको आरोपमा इलाम महमाइबाट ३५ वर्षका एक पुरुष पक्राउ परेका छन् । आफन्तको घरमा पाहुना लाग्न आएका आरोपितले महमाईकै एक २० वर्षकी युवतीलाई गएको २६ गते बलात्कार गरी फरार भएको प्रहरीले जनाएको […]

बिहिवार, मंसिर २, २०७३

मोरङ। मोरङको सुन्दरदुलारी-८ स्थित गछिया चोकबाट प्रहरीले बुधबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरदुलारी-८ बस्ने १६ बर्षिय बिशाल न्यौपाने र सोही ठाउँका २१ बर्षिय सन्तोष कुमार शाह रहेका छन्। साँझ ६ बजेतिर […]

बिहिवार, मंसिर २, २०७३

झापा, झापाको बाहुनडाँगी-३ स्थित आइतबारे खोलामा मंगलबार डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाहुनडाँगी-१ बस्ने ३० बर्षिय हुसेनरु मोक्तान रहेका छन्। खोलामा कपडा धुन भनी गएका मोक्तानलाई साँझ ५ बजेतिर स्थानियले पानीमा डुबेर मृत […]

बुधवार, मंसिर १, २०७३

झापा, झापाको मेची नगरपलिका-११ स्थित पालिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ३३ बर्षिय कुमार मगर रहेका छन्। दिउँसो करिब १२ बजेतिर  मेन लाईनबाट […]

मङ्गलवार, कार्तिक ३०, २०७३

धनकुटा। धनकुटाको  बुढीमोरङ-८ स्थित तमोर नदीमा पौडी खेल्न गएका  एक युवक सोमबार बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बुढीमोरङ-७ बस्ने  १६ बर्षिय  गंगा राई रहेका छन्।  विहान ७ बजेतिर  पौडी खेल्ने भनी नदिमा गएका राई  नफर्किएपछी […]

मङ्गलवार, कार्तिक ३०, २०७३

धादिङ, झड्केलो छोरी बलात्कार गर्ने धादिङको खरी–४ का व्यक्तिलाई जिल्ला अदालत धादिङले ८ वर्ष ३ महिना जेल सजायाको आदेश दिएको छ । खरी–४ का व्यक्तिले १४ वर्षीया  झड्केलो छोरीलाई २०७२ फागुन २४ गते चैनपुर-२ रामपुरको […]

मङ्गलवार, कार्तिक ३०, २०७३

पाँचथर । पूर्वाञ्चलमा लिम्बू भाषाको कक्षा ११ र १२ को परीक्षा आइतबारदेखि सुरु भएको छ । पृथ्वी मावि यासोकमा आज कक्षा ११ को लिम्बू भाषा परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ । लिम्बू भाषा परीक्षामा ३० […]

सोमवार, कार्तिक २९, २०७३

इलाम। कोल्बुङ गाविसको शान्ति निकेतन माध्यमिक विद्यालयले स्नातक तहको पढाइ सञ्चालन गर्न देउसी भैलो खेलेर रु नौ लाख सङ्कलन गरेको छ । शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिले विद्यालय आसपासका क्षेत्रमा देउसी खेलेर आर्थिक स्रोत […]

सोमवार, कार्तिक २९, २०७३