
पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट […]
काठमाडौं । कोरोना भाईरसको त्रास बढीरहेको वेला एकाएक मास्क अभाव भएर सर्वसाधारण चिन्तित बनीरहेको अवस्था संगै दुःख र त्रासको मौकाछोपी कमाउ धन्दा गर्ने योजना बनाई चर्को मूल्यमा विक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ […]
हल्दिवारी गाउँपालिकाले जनता उपचार कोष मार्फत फुटबल खेलाडी बुद्धराज ( सन्तोष ) लिम्बुलाई २ लाख दिने निर्णय गरेको छ। गाउँ पालिकाको छैटौं गाउँ सभाबाट वडा स्तरीय फुटबल खेलको क्रममा गम्भीर घाइते भइ काठमाडौ स्थित ट्रमा […]
बिर्तामोड । बाँच्ने रहर कस्लाई हुदैन होला र जीवनको उत्तरार्धमा त मृत्युलाई सहज स्वीकार गर्न सकिदैन भने बाल्य अवस्थामै बाच्ने रहर नहुने कुरै भएन । समाजमा कतिपय मानिसहरु आफू र आफन्तको सहयोग र आर्थिक रुपमा […]
१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन। यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाछ्युँ गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट […]
विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएकामध्ये […]
आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ । वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध […]
मोरङ । प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् । यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् । बिहिबार बिहानको सम्बोधनमा […]