Aamsanchar

स्वास्थ्य

काठमाडौं । डा.गोविन्द केसी र सरकारबीच भएको सहमति खारेज माग गर्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक विजय थापाले आमरण अनसन सुरु गरेका छन् । ८ सुत्रीय माग राख्दै थापा तीन दिनदेखि आमरण अनसनमा बसेका छन् […]

शनिवार, वैशाख १५, २०७५

इलाम, पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला अस्पताल इलाममा भर्खरै सम्पन्न मुटुरोग परीक्षण शिविरमा १२० जना मुटुसम्बन्धी बिरामी पाइएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा इलाम उद्योग […]

शुक्रवार, वैशाख १४, २०७५

रत्ननगर,  चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौँ घर डेंगु पोजेटिभ रहेको पाइएको छ । यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो । गएको […]

बिहिवार, वैशाख १३, २०७५

सुरुङ्गा। कनकाई नगरपालिकाको आयोजनामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको छ । हरेक वार्डमा चार वा पाँच ठाउँमा प्रयोगशाला केन्द्र स्थापना गरी घुम्ती टोली मार्फत नगरभित्रका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न […]

बिहिवार, वैशाख १३, २०७५

भद्रपुर। भारतीय खुल्ला सीमासँग जोडिएको झापा जिल्लामा औलो रोग निवारणमा चुनौति थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । सीमा क्षेत्रमा औलो रोग नियन्त्रणका लागि स्वास्थ्य चेकपोष्ट नहुनु र भारतीय स्वास्थ्य संस्थाले नेपालका स्वास्थ्य संस्थासँग […]

बिहिवार, वैशाख १३, २०७५

काठमाण्डौं । सरकारी अस्पतालले परिसरभित्र आफै ‌औषधि पसल सञ्चालन गर्नुपर्ने व्यवस्था हालसम्म केबल ४० प्रतिशत अस्पतालले मात्र पूरा गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। देशभरका सरकारी अस्पतालले यो सुविधा दिनुपर्ने आदेश सर्वोच्च अदालतले २०७२ सालको […]

सोमवार, वैशाख १०, २०७५

खुदुनाबारी। अर्जुनधारा नगरपालिकाले अति विपन्न परिवारको स्वास्थ्य बीमाको लागि बजेट विनियोजन गरेको छ । अर्जुनधारा नगरपालिकाले अति विपन्न ६० घर–परिवारको लागि एक लाख ५० हजार रुपैयाँ विनियोजन गरेको नगरपालिकाकी प्रवक्ता सकुन्तला बरालले जानकारी दिइन् । […]

सोमवार, वैशाख १०, २०७५

संखुवासभा, पूर्वी पहाडी जिल्ला संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक […]

शुक्रवार, वैशाख ७, २०७५

भोजपुर,  जापानी राजदूत मासासी ओगावाले आज भोजपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । भोजपुर नगरपालिका–१२ पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा एक करोड जापानी यानको लागतमा निर्माण भएको सो अस्पताल दुईतला रहेको छ । […]

बिहिवार, वैशाख ६, २०७५

 मोरङ,  आर्थिक अवस्थाबाट कमजोर भएका मिक्लाजुङ–२ बस्ने सेनिहाङ लिम्बूको दुवै मिर्गौला खराब भएपछि उनको उपचारार्थ खर्च जुटाउनका लागि विराटनगरमा च्यारिटी शो गरिने भएको छ । चलचित्र ‘यो साइनो मायाको’ को विशेष च्यारिटी शो (प्रदर्शन) आज […]

बुधवार, वैशाख ५, २०७५