
विराटनगर, प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ । गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण […]
काठमाडौं, २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिनेकाम […]
चितवन, जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा ४१० जनामा स्क्रबटाइफसको संक्रमण भएको थियो । […]
काठमाडौँ, नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको […]
महोत्तरी, बर्दिवास नगरपालिकाकाले नगरभित्रका ५३० गर्भवती महिलालाई पोषण आहार वितरण गरेको छ । बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत नगरपालिकाले रु १६ लाख ७५ हजारको पोषण आहार वितरण गरेको हो । नगरपालिकाभित्र रहेको गर्भवतीलाई साढे ७९ क्विन्टल […]
काठमाडौँ, नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ । संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो अभिब्यक्तिलाई अतिरञ्जित गरिएको बताएका छन् । डा.गोबिन्द केसीको आन्दोलनसंगै चर्चाको पात्र बनेका बीएण्डसी अस्पतालका सञ्चालक एवं कार्यकारी निर्देशक प्रसाईले आफ्नो अभिब्यक्तिको विषयमा […]
झापा, छातीमा हड्डीको ट्युमर भइ हाल उपचाररत् झापा कनकाई नगरपालिका ५ लालपानीका ३५ बर्षिय तीर्थ सुबेदीको खर्च अभावले उपचारहुन नपाएको भन्दै आर्थिक सहयोग गरिदिइ जीवन वचाइदिन सबैसग अनुरोध गर्नुभएको छ । रोजगारीको शिलशिलामा ७ बर्ष […]
लहान, नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ । सन् २०२० सम्म नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यानुरुप गत असार २७ देखि २९ गतेसम्म गरिएको घरदैलो अभियानका […]