बितेको सालले धेरै कुरा सिकायो, पराई त के आफ्नैले रंग देखायो । अब, थोरै सम्हालिनु छ, थोरै हात मिलाउनु छ, थोरैको साथ जिउँनु छ, अनि, बाटो छेक्न बसेकाहरु, तगारो र मुड्कोहरु, पर्खाल जस्ता गरलाहरु, परिवेशको […]
नागरिकता यस्तो संवेदनशिल विषय हो की यसले राज्यको र व्यक्तिको कानूनी सम्बन्ध देखाउँछ । नागरिकाता कै बलले व्यक्ति राज्यका हरेका निकायमा पहुँच राख्न सक्षम हुन्छ । विगत लामो समयदेखीको राजनैतिक रस्साकस्सीको विषय बनेको अंगीकृत नागरिकता […]