फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा उपचार चल्यो । उनी अहिले ह्वाइट हाउसमा […]
चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन–७६ एस […]
संसारभरीको अर्थव्यवस्थामा कोभिड–१९ का कारण मन्दी आएको छ । एक तरिकाले भन्ने हो भने पूरा संसार भ्याक्सिनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यस्तोमा अमेरिकाका अर्बपति व्यापारी एलन मस्कले उनी र उनको परिवार भ्याक्सिनको प्रयोग […]
यतीवेला लाखौं युव तथा खेलप्रेमीहरुको लागि उत्सवनै बनेको इन्डियन प्रिमियर लिग (आईपीएल) को नवौँ खेलमा राजस्थान रोयल्सले लिगको सबैभन्दा ठूलो लक्ष्य पछ्याउन सफल रह्यो । पञ्जाबले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याउँदै राजस्थानले […]
इन्डियन प्रिमियर लिग (आईपीएल) को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी छँदा सफलतापूर्वक पछ्यायो । कोलकाताको […]
काठमाडौँ– किङ्स इलाभेन पन्जाबले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग–आईपीएल टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । गएराति खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट […]
इटालिन सिरी ए क्लब एसी मिलान युरोपा लिगको अर्को चरणमा प्रवेश गरेको छ । गए राति भएको तेस्रो चरणको खेलमा बोडो ग्लिम्टलाई ३–२ गोलले पराजित गर्दै एसी मिलान युरोपा कपमो अर्को चरणमा प्रवेश गरेको हो […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक कोरोना भाइरसबारेको अभिव्यक्तिले विवादमा तानिएका छन् । सोमबार राती चुनावी र्यालीका दौरानमा ट्रम्पले कोरोना भाइरसले जेष्ठ नागरिकलाई असर गरेपनि युवालाई केही नहुने झुठो दाबी गरेका थिए । ‘१८ वर्ष […]
साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियलका अग्रपङ्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा […]
आगामी आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण […]