Aamsanchar

कृष्णप्रसाद कोइराला को लेखहरु

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । प्रयास गरेको कुनै […]

बिहिवार, मंसिर २९, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर […]

मङ्गलवार, मंसिर २७, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्ने वा खट्ने दिन छ । घरबाट कुनै माङ्गलिक कर्म गर्ने सूचना आउनसक्छ, सम्पर्क गरी जानकारी बटुल्नु होला । […]

आइतवार, मंसिर २५, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूणर् सहयोग मिल्नेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने […]

शनिवार, मंसिर २४, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । नातागोता, बन्धुवान्धव र दाजुभाइसँग सम्पर्क […]

शुक्रवार, मंसिर २३, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । आत्मबल र जोसजाँगर […]

मङ्गलवार, मंसिर २०, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम […]

आइतवार, मंसिर १८, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । वैराग्य र निराशाका भाव […]

शुक्रवार, मंसिर १६, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । दाजुभाइ […]

बिहिवार, मंसिर १५, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । एकअर्काका भावना बुझेर चल्नुपर्ने […]

बुधवार, मंसिर १४, २०७९