काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम […]
चार महिनाअघि कोरोना भाइरसको ‘हटस्पट’ बनेको वीरगन्ज यतिवेला भने देशका अन्य सहरभन्दा सामान्य बनेको छ । सोमबारदेखि यहाँका सामुदायिक विद्यालय खुलेका छन् भने पठनपाठन सुरु भएको छ । वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले कक्षा ८, ९ […]
देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ। संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। कुल […]
काठमाडौँ । सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने नीतिगत निर्णय गरेको छ । अब प्रदेश र स्थानीय तहले कुनै कर्मचारी आफूलाई मन […]
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक कर्मचारीको कोरोनाका कारण ज्यान गएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सप्तरीको महादेवा–६ घर भएका उनको […]
काठमाडौं । गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् […]
काठमाडौँ । कोभिड–१९ बाट प्रभावित ऋणीलाई कालोसूचीमा नराख्न र उनीहरूको धितो लिलाम नगर्न गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छन् । साँवा भुक्तानी नतिरेको भन्दै बैंक तथा वित्तीय संस्थाले धमाधम धितो लिलाम गर्न र कालोसूचीमा राख्न थालेको […]
म्याग्दी । हिउँदका चार महिना जाडो छल्न बेंसी झर्ने चलनलाई यस वर्ष मुस्ताङीले निरन्तरता नदिने भएका छन् । विगतका वर्षमा उपल्लो मुस्ताङबाट कात्तिक लागेपछि पोखरा झर्ने गरेका उनीहरू कोरोना महामारीका कारण उतै बस्ने भएका हुन् […]
काठमाडौं । सरकारले तोकेको मूल्यभन्दा बढी रकम उठाएर कोरोना परीक्षणमा निजी अस्पताल र प्रयोगशालाहरूले लुट गरिरहेका छन् । सरकारले पिसिआर परीक्षण शुल्क दुई हजार तोके पनि उनीहरूले कम्तीमा दुई हजार चार सयसम्म लिइरहेका छन् । सरकारले पिसिआर […]
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने अधिकार दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा […]