Aamsanchar

पत्रपत्रिकाबाट को लेखहरु

भैरहवा – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् । अत्यावश्यक […]

शुक्रवार, वैशाख ५, २०७७

काठमाडौं :  सरकारले कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न […]

बिहिवार, वैशाख ४, २०७७

सर्लाही । बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो । अहिले सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने […]

बिहिवार, वैशाख ४, २०७७

वीरगन्ज । शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र कोरोना फैलाउने ‘हट जोन’ का रुपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिकको श्रमस्थल रहेको यो कोरिडोर क्षेत्रमा उदोगले श्रमिकका लागि आवश्यक मापदण्ड प्राय […]

बिहिवार, वैशाख ४, २०७७

नेपालगञ्ज ।  बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ । यो तथ्याङ्क चैत ११ देखि ३० […]

बिहिवार, वैशाख ४, २०७७

काठमाडौं – कोरोना भाइरस ९कोभिड—१९० को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा ९डेरा० बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका […]

मङ्गलवार, वैशाख २, २०७७

धादिङ – सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् । खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएका हुन् । धादिङका १३ ग्यास उद्योगले करिब […]

मङ्गलवार, वैशाख २, २०७७

रौतहट – रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ। भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो। संक्रमित युवकसँगै […]

मङ्गलवार, वैशाख २, २०७७

काठमाडौं – नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको छ । मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो । कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र […]

मङ्गलवार, वैशाख २, २०७७

काठमाडौं – बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति ९स्पिड०मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ […]

आइतवार, चैत ३०, २०७६