झापा- कचनकवल गाउँपालिका-६ स्थित लक्ष्मी माध्यमिक विद्यालयले सार्वजनिक खरिद ऐन मिचेर दर्ता नभएको बोलपत्रदातालाई टेन्डर दिएको खुलासा भएको छ । विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले दर्ता नभएको बोलपत्रदातालाई टेन्डर दिएको भन्दै अन्य बोलपत्रदाताहरू […]