दाङ । दाङको बबई गाउँपालिकामा फोहोर ब्यबस्थापनका लागि डस्टबीनको ब्यबस्थापन गरिएको छ । गाउँपालिका क्षेत्र तथा हापुरे बजारक्षेत्रको फोहोर ब्यबस्थापनका लागि डस्टबीनको ब्यबस्थापन गरिएको हो । गाउँपालिकाको सामाजिक शाखा मार्फत् गल्ने र नगल्ने फोहरलाई ब्यबस्थापन […]