श्राद्ध के हो ? वैदिक सनातन हिन्दु संस्कारमा श्राद्ध महत्त्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन् । सर्व पितृ औँसीको दिन पुत्रले आफ्ना पिता पक्ष र […]
चेपाङ जाती परिचय महाभारत पर्वत श्रृंखला वरिपरि बसोवास गर्ने तिब्बती वर्मन समुदायको एउटा जुझारु जाती, चेपाङ जातीको आज विशेष पर्व चोनाम पर्व हो । प्रकृतिसँग अत्यन्तै नजिक, कृषिप्रधान अनि धेरै नै आत्मीय स्वभावका चेपाङहरू सुरुसुरुमा […]
काठमाडौँ एउटा इतिहासै इतिहासको सहर काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो, देवाधिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काव्य या इतिहासका ताम्र पत्र या शिलालेखमा उल्लेख छैन तथापि यस सहर बासीको सहिष्णुता, संस्कार, सभ्यता अनि […]
गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि यसको मौलिक […]
ऋषि पञ्चमीको इतिहास ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई दिएको महत्त्वको इतिहास । नारीलाई रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप […]
‘सृष्टिको रक्षा गर्ने भगवान विष्णुलाई म प्रणाम गर्दछु, जो प्रशान्त हुनुहुन्छ, जो दिव्य सर्पमा विराजमान हुनुहुन्छ, जसको नाभिबाट सृष्टिको शक्तिले कमल उत्पन्न हुन्छ, जो परमात्मा हुनुहुन्छ, जसले सम्पूर्ण ब्रह्माण्डलाई धारण गर्नुहुन्छ, जो परमात्मा हुनुहुन्छ। आकाश […]
हरितालिका तीज व्रत भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति […]
दर भनेको के हो ? शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो । भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको […]
कहाँसम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे एकै पल्ट आँखा घुमाई दिनाले कति मर्न लागे कति डर्न लागे कुश भित्र्याउने चटारोका बीचमा आजको दिन नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्म जयन्ती […]
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, […]