Aamsanchar

सुयोग ढकाल को लेखहरु

राष्ट्रिय धान दिवस बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक […]

शुक्रवार, असार १४, २०८१

नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु […]

आइतवार, असार ९, २०८१

स्मार्त र वैष्णव धार भनेको के हो ? स्मार्त स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर […]

सोमवार, असार ३, २०८१

बकर इद (इद ऊल जोहा) عيد مبارك इद मुबारक हिजारी सम्वत ’इद ऊ जोहा’ अथवा ’ईल उद अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाउँदै छन् । इस्लाम पात्रो ’हिजारी सम्वत’ […]

सोमवार, असार ३, २०८१

विश्व रक्तदाता दिवस दुर्घटनामा घाइते भएकी स्मृति को आन्तरिक रक्तस्राव भई तत्कालै अपरेसन गर्नका लागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकै फेर ५ पिन्ट रगत पाउन मुस्किल र यता मान्छेको ज्यानको खतरा […]

शुक्रवार, जेठ ३२, २०८१

बाह्रौँ राष्ट्रिय कृषक दिवस २०८१ नेपाल एउटा कृषि प्रधान देश हो र हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ। आजको दिन देशभित्र, कृषक सेवा समितिले कृषकको प्रोत्साहन […]

शनिवार, जेठ २६, २०८१

विश्वभरी ईश्वी संवत्‌को जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २०औँ शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको थियो । यस महिनामा सिमान्तकृत यौन अभिमुखिकरण, […]

शनिवार, जेठ २६, २०८१

शनिलाई क्रूर ग्रहको संज्ञा दिइन्छ । जुन शनिलाई आफ्नो पत्नीको श्रापका कारण क्रूर बनेका हुन् । आखिरमा शनिको दृष्टि किन यति क्रूर भयो त रु शनिको पत्नीको श्रापको प्रसङ्ग ब्रह्म पुराण’का अनुसार, शनि सानैदेखि विष्णु […]

बुधवार, जेठ २३, २०८१

विश्व वातावरण दिवस जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा सन् २०२४ को नारा भने ‘” ‘Land Restoration, Desertification and Drought Resilience’. ”  अर्थात् भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय […]

मङ्गलवार, जेठ २२, २०८१

सन् २०१२ को संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने घोषणा गरेको हो । सन् १९८० यता अन्तर्राष्ट्रिय समुदायको ध्यान परिवार र परिवारको सदस्यहरूमा विशेष केन्द्रित भएको पाइन्छ । […]

शनिवार, जेठ १९, २०८१