Aamsanchar

सुयोग ढकाल को लेखहरु

कुन तालमे ढोलक नाचे कुन ताल मजीरा कुन तालमे नटुवा नाचे कुन ताल नजारा के वोलो सारारारारारारारारारारा के वोलो सारारारारारारारारारारारा को हो त जोगिरा ? जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको […]

मङ्गलवार, फागुन २३, २०७९

वर्ष दिनभरि १२ वटा शिवरात्रि रहन्छन् चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ, यस अर्थमा वर्ष दिनभरि १२ वटा शिवरात्रि रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक अनि […]

शनिवार, फागुन ६, २०७९

फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ हरेक वर्ष लाखौँ मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको […]

शनिवार, माघ २१, २०७९

कवि भूपी शेरचनको यो रचना को सम्झना गर्न चाह्यौँ । हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी […]

आइतवार, माघ १५, २०७९

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।। जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसीन ती देवी जसको […]

बुधवार, माघ ११, २०७९

नेपालमा ल्होसार मनाउने प्रचलन नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि […]

शनिवार, माघ ७, २०७९

मसान्त र सङ्क्रान्तिहरू १२ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मसान्त र १२ वटै सङ्क्रान्तिहरू, विक्रम संवतका यी महत्त्वपूर्ण गणकहरू हुन् । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका वर्षका दिनहरू क्रमशः विभिन्न मसान्त र सङ्क्रान्ति […]

शनिवार, पौष ३०, २०७९

गणतन्त्रको सुरुवातसँगै बगाएर लगेको महत्त्वपूर्ण चलनहरू २०६२ र ६३ को जनआन्दोलन अगाडि राजसंस्थाको शासनकालमा काठमाडौँ सिंहदरबारको पश्चिम द्वारको पृथ्वी नारायण शाहको सालिकमा भव्य रूपमा मानिस भेला हुने र फूल माला अर्पण गरेर मनाइने चलन थियो […]

बुधवार, पौष २७, २०७९

स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी […]

शुक्रवार, पौष २२, २०७९

टोपी दिवस सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौँ । विश्व युद्धमा ढल्किएका वीरको […]

शनिवार, पौष १६, २०७९