Aamsanchar

सुयोग ढकाल को लेखहरु

बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यस जात्राका दिनहरु […]

आइतवार, साउन २०, २०८१

गठेमङ्गल चतुर्दशी नेवाः शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गठेमङ्गल भएको हो । वर्षभरिका चर्तुदशीहरू मध्ये यो चतुर्दशी को महत्त्व निकै फरक, अनि व्यवहारिक छ । किनभने यस चतुर्दशी धर्मभन्दा अलिक पर छ र यस एकादशीबारे […]

बिहिवार, साउन १७, २०८१

ब्रह्मा विवर्त पुराणका पानाहरू बाट आज ब्रह्मा विवर्त पुराणका पानाहरू पल्टाउन चाहन्छौँ यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा । जजसले यस एकादशीको व्रत कथा भक्तिका साथ श्रवण गर्दछ उसले वैकुण्ठ प्राप्त […]

मङ्गलवार, साउन १५, २०८१

मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ । २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो । कानुन, न्याय तथा संसदीय […]

मङ्गलवार, साउन १५, २०८१

कृष्ण र सुदामाको मित्रता सुदामाले कृष्णलाई सोधे कृष्ण, मित्रताको मतलब के हो ? कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौँ […]

सोमवार, साउन १४, २०८१

श्रावण महिनामा ब्रह्म ज्ञान कथा सुनेर भक्तजनले कृतज्ञता महसुस गरुन् श्रावण कृष्ण पञ्चमीदेखि श्रीकृष्ण जन्माष्टमीसम्म राधा कृष्ण मन्दिरहरूमा हरेक दिन एक निश्चित समयमा ब्रह्म ज्ञान बीतक कथा को पठन र अर्थ गर्ने चलन छ । […]

बिहिवार, साउन १०, २०८१

विश्व युवा दक्षता दिवसको पृष्ठभूमि सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने […]

आइतवार, असार ३०, २०८१

भानु जयन्ती विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानु भक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा […]

शुक्रवार, असार २८, २०८१

राष्ट्रिय धान दिवस बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक […]

शुक्रवार, असार १४, २०८१

नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु […]

आइतवार, असार ९, २०८१