भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई पक्राउ गरिएको छ । पुजारीमाथि प्रहरीले ५० हजारको इनाम घोषणा गरेका थिए । प्रहरीका अनुसार अभियुक्त पुजारी मेवली गाउँमा एक भक्तको […]
अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले एक बयान जारी गर्दै संसद भवनमा भएको हिंसाको निन्दा गरेका छन् । बुशले यसलाई ‘हंगामा, एक प्रकारको राजद्रोह र पागलपन’ को संज्ञा दिएका छन् । उनले भने, ‘मैले जे […]
पाकिस्तानमा एक अनौठो घटना सार्वजनिक भएको छ । पाकिस्तानका दुई दिदीबहिनीले आफ्नो लिंग परिवर्तन गरी केटा (पुरुष) बनेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तगुजरात जिल्लाको सोनबडी गाउँ निवासी दुई दिदीबहिनी बुशरा आबिद र वाफिया आबिदले आफ्नो […]
मेक्सिकोमा कोरोनाविरुद्वको फाइजर खोप ३२ वर्षीया महिला चिकित्सकले प्रयोग गर्दा अस्पताल भर्ना भएकी छिन् । फाइजको खोप लिएपछि चिकित्सकको स्वास्थ्यमा समस्या देखिएको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यबारे अन्य चिकित्सकहरुले निरन्तर अध्ययन […]
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको पहिलो भ्याक्सिन लगाएका छन् । उनले फाइजर कोभिड–१९ भ्याक्सिन लगाएका हुन् । जनवरी २० देखि औपचारिक रुपले सपथ ग्रहण गर्ने तयारीमा रहेका बाइडेनले लगाएको भ्याक्सिनको भिडियो टेलिभिजनहरुले […]
रुसले राजधानी मस्काउस्थित सर्वसाधारणमा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको छ । जसमा सबैभन्दा पहिले उच्च जोखिममा रहेका समूहलाई खोप दिइएको छ । यसमा रुसले अगस्टमा दर्ता भएको आफ्नै देशमा निर्मित ‘स्पट्नीक भी’ खोपको […]
अन्तरिक्ष पहिलो पटक मुला फलाईएको छ । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । नासाकी अंतरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । केटलाई २० वटा मूलालाई […]
संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने […]
चिनियाँ वैज्ञानिकहरुले मानव सहितको पनडुबी शुक्रबार पृथ्वीकै सबैभन्दा गहिराइमा रोकिराखेको भिडियो सार्वजनिक गरेका छन् । चिनियाँ सरकारी मिडियाका अनुसार उक्त ‘फेन्डुझे’ डुंगा तीन जना अनुसन्धानकर्ता टोली सहित १० हजार मिटर गहिराइसम्म पुगेको थियो । सीसीटिभीले […]
एकजना महिलाले तीन दिनमा २०८ वटा देशको यात्रा गरेर विश्व रेकर्ड कायम गरेकी छन्। उनले ३ दिनमा ७ महादेशका २०८ देशको यात्रा गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम दर्ता गराएकी हुन्। संयुक्त अरब इमिरेट्सकी […]