कहाँ गयो चप्पल नग्न खुट्टा ? सँगै हिँडेका दिनको अवस्था अभावको गर्त र दर्द पीर बिर्सेर उन्मत्त हुँदै छ वीर सामन्त हुन् शोषक शत्रु ठान्थ्यो साम्राज्यको वृत्त म तोड्छु भन्थ्यो वर्गीयताको गहिरो छ खाडल सम्याई […]